Radhe-krishna saving & credit co-operative ltd.

Radhe-krishna saving & credit co-operative ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radhe-krishna saving & credit co-operative ltd., Banasthali, Kathmandu.

22/10/2024
बचत तथा ऋणको ब्याजदर पुनरावलोकन सम्बन्धमा ।
24/09/2024

बचत तथा ऋणको ब्याजदर पुनरावलोकन सम्बन्धमा ।

31/10/2023

यस संस्थाकाआदरणीय सदस्यज्युहरु।
नमस्कार ।
मिति २०८० कार्तिक १८ गते शनिबारका दिनमा आयोजना हुन गैरहेको यस संस्थाको पन्ध्रौं वार्षिक साधारण सभामा उपस्थित हुँनु पुर्व हजुरको सदस्ता नम्बर यकिन गरि पाल्नुभएमा संस्थालाई ब्यवस्थापन गर्न निकै सहज हुने ब्यहोरा अनुरोध गर्दछौं ।

आज मिति 2079 आषाढ १७ गते सम्पन्न राधे-कृश्न साकोस रानीवन बचत संकलन केन्द्रको औपचारिक कारोबार प्रारम्भ कार्यक्रमका झलकहरु...
01/07/2022

आज मिति 2079 आषाढ १७ गते सम्पन्न राधे-कृश्न साकोस रानीवन बचत संकलन केन्द्रको औपचारिक कारोबार प्रारम्भ कार्यक्रमका झलकहरु ।

बिश्वासिलो संस्था, खोजेको र चाहेको आकर्षक ब्याज दर ।  ब्याज दर पुनरावलोकन ।
07/03/2022

बिश्वासिलो संस्था, खोजेको र चाहेको आकर्षक ब्याज दर । ब्याज दर पुनरावलोकन ।

02/03/2022

ब्यक्तिगत साधारण बचत खातामा ८.५० प्रतिशत ब्याज प्रदान गरिदै आएको ब्यहोरा अनुरोध गर्दछौं ।

05/12/2021

यस संस्थाको १३औं बार्षिक साधारणसभा मिति २०७८ मंसिर २५ गते शनिबारका दिन सम्पन्न हुने ब्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं ।
समय: बिहान १०.३० बजे
स्थान :मदर्स ब्यान्केट खरिबोट
खाजा र यातायात खर्चको ब्यबस्था हुने ब्यहोरा समेत अनुरोध गर्दछौ ।

ब्याजदर पुनरावलोकन सुचना ।
05/12/2021

ब्याजदर पुनरावलोकन सुचना ।

Address

Banasthali
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Radhe-krishna saving & credit co-operative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radhe-krishna saving & credit co-operative ltd.:

Share