Tika

Call Directions

Tika Purpose over Pressure. Growth over Comfort. Impact over Applause.

शिक्षा नियमावली २०५९ को दशौँ संशोधन अनुसार प्रधानाध्यापक नियुक्ति सम्बन्धित ताकेता🙏
29/09/2026

शिक्षा नियमावली २०५९ को दशौँ संशोधन अनुसार प्रधानाध्यापक नियुक्ति सम्बन्धित ताकेता🙏

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको इजाजत पत्र नवीकरण गर्ने सम्बन्धी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सूच...
29/09/2026

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको इजाजत पत्र नवीकरण गर्ने सम्बन्धी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सूचना ।

कृषि, वन तथा वातावरण मन्त्रालय मातहतका निकायहरू मार्फत सञ्चालित कृषि कार्यक्रमहरू कार्यान्वयन गर्दा कृषकको ‘किसान सूचीकर...
28/09/2026

कृषि, वन तथा वातावरण मन्त्रालय मातहतका निकायहरू मार्फत सञ्चालित कृषि कार्यक्रमहरू कार्यान्वयन गर्दा कृषकको ‘किसान सूचीकरण प्रणालीमा सूचीकृत दर्ता नम्बर अनिवार्य रूपमा समावेश गरी कार्यान्वयन गराउनु पर्ने सम्बन्धमा

अब चेक बाउन्स र ठगी मुद्दामा मिलापत्र सजिलो: महान्यायाधिवक्ता कार्यालयद्वारा नयाँ मापदण्ड जारी!​सरकारीवादी फौजदारी मुद्द...
28/09/2026

अब चेक बाउन्स र ठगी मुद्दामा मिलापत्र सजिलो: महान्यायाधिवक्ता कार्यालयद्वारा नयाँ मापदण्ड जारी!

​सरकारीवादी फौजदारी मुद्दामा पीडित र प्रतिवादीबीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले ‘नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिनेसम्बन्धी मापदण्ड, २०८३’ जारी गरेको छ। यसले न्याय प्रक्रियालाई छिटो र झन्झटमुक्त बनाउने विश्वास गरिएको छ।

​मुख्य विशेषताहरू:
​कुन-कुन मुद्दामा पाइनेछ मिलापत्र?
७ वर्षसम्म सजाय हुने ठगी, ३ वर्षसम्म सजाय हुने आगजनी, चेक बाउन्स, अनुचित लेनदेन, वैदेशिक रोजगारीसम्बन्धी कसुर, श्रमसम्बन्धी र आपराधिक उपद्रवजस्ता व्यक्तिगत प्रकृतिका मुद्दाहरू।

​गम्भीर अपराधमा बन्देज: जघन्य तथा गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरूमा भने मिलापत्र गर्न पाइने छैन।

​क्षतिपूर्तिको सहज व्यवस्था: ५ लाख रुपैयाँसम्मको रकम तमसुक वा भरपाइबाट र त्यसभन्दा बढी भए बैंकिङ च्यानलबाट तिर्नुपर्नेछ। रकमको सट्टा जग्गा वा सम्पत्ति दिन पनि सकिनेछ।

​फरार प्रतिवादीको हकमा पनि विकल्प: पीडितले फरार प्रतिवादीको विगो दाबी छाडेर मञ्जुरी दिएमा पनि मिलापत्रको प्रक्रिया अगाडि बढाउन सकिनेछ।
TKarki

पूर्वप्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘नियन्त्रण’मा लिइएको घटनामा सर्वाेच्च अदालतको गम्भीर ध्यानाकर्षण
28/09/2026

पूर्वप्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘नियन्त्रण’मा लिइएको घटनामा सर्वाेच्च अदालतको गम्भीर ध्यानाकर्षण

Full statement by Rt. Hon. Prime Minister Balendra Shah at the General Debate of the 81st Session of the United Nations ...
25/09/2026

Full statement by Rt. Hon. Prime Minister Balendra Shah at the General Debate of the 81st Session of the United Nations General Assembly, New York, 24 September 2026.

25/09/2026

भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्।
यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले शुक्रबार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोध...
25/09/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले शुक्रबार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दौ गर्दाको तस्वीर !

निःशुल्क सीपमूलक तालिममा सहभागी हुने सुवर्ण अवसर!       ।सीप सिकौँ, आत्मनिर्भर बनौँ।ज्ञान र सीपलाई रोजगारी, उद्यमशीलता र...
25/09/2026

निःशुल्क सीपमूलक तालिममा सहभागी हुने सुवर्ण अवसर!

।सीप सिकौँ, आत्मनिर्भर बनौँ।
ज्ञान र सीपलाई रोजगारी, उद्यमशीलता र आत्मनिर्भरता सँग जोड्दै अघि बढ्ने अवसरलाई सदुपयोग गरौँ।
https://vsdtc.gandaki.gov.np/application_form

📢 Important Update! 🎓 Changes in Educational Qualifications for the Audit Service!A new educational qualification requir...
24/09/2026

📢 Important Update!

🎓 Changes in Educational Qualifications for the Audit Service!
A new educational qualification requirement is set to be implemented for those aspiring to enter the Audit Service in Nepal.

📜 Published in the Nepal Gazette on:
📅 2083/05/04 B.S.

Address

Kathmandu

Telephone

+9779801080037

Website

Alerts

Be the first to know and let us send you an email when Tika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share