Nepse Update

Nepse Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepse Update, Investing Service, Kathmandu.

07/08/2026

कुमारी बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सुनौलो लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ४.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नभएका कम्पनीहरूको शेयर किनबेच हुने ओभर द काउन्टर (ओटिसी) बजारका लागि आर्थिक वर्ष...
25/07/2026

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नभएका कम्पनीहरूको शेयर किनबेच हुने ओभर द काउन्टर (ओटिसी) बजारका लागि आर्थिक वर्ष २०८२/८३ ऐतिहासिक वर्ष सावित भएको छ।

जलविद्युत, औषधि, सूचना प्रविधि र धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूको बाहुल्यता रहेको यस बजारमा गत वर्ष अर्बौँ रुपैयाँको कारोबार भएको छ। गत आर्थिक वर्षमा ओटिसी बजारमा कुल २ करोड ५ लाख ५३ हजार १९७ कित्ता शेयर किनबेच भएको छ। यस कारोबारबाट कुल ५ अर्ब ६२ करोड ४४ लाख ७२ हजार ५०० रुपैयाँ बराबरको पुँजी परिचालन भएको देखिन्छ। यो तथ्याङ्कले नेप्से बाहिर रहेका सार्वजनिक लिमिटेड कम्पनीहरूमा लगानीकर्ताको आकर्षण र तरलता निकै बलियो रहेको पुष्टि गर्दछ।

Short selling in Nepal opportunity, challenge.
25/07/2026

Short selling in Nepal opportunity, challenge.

Dividend announcement of SSIS .
25/07/2026

Dividend announcement of SSIS .

First Microfinance Laghubitta Posts 73.63% Profit Growth in Q4 FY 82/83 alongside EPS Climbs to Rs. 14.18.
19/07/2026

First Microfinance Laghubitta Posts 73.63% Profit Growth in Q4 FY 82/83 alongside EPS Climbs to Rs. 14.18.

Margin Lending 📢
15/07/2026

Margin Lending 📢

15/07/2026

बैशाख महिनामा मात्र ७ हजार बढी कर्जा खाता बन्द भएका छन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाख महिनामा मात्र ७ हजार १ सय ७७ कर्जा खाता बन्द भएका हुन् ।

राष्ट्र बैंकका अनुसार हाल कर्जा विस्तार हनु नसक्दा नयाँ कर्जा खाता थपिएका छैनन् । अर्कोतर्फ अहिले बैंक तथा वित्तीय संस्थाहरु पुरानो कर्जा असुलीमा केन्द्रित छन् । त्यस्तै, अहिले लामो समयदेखि पेन्डिङमा रहेका कर्जा खाताहरु बन्द भएका छन् ।

15/07/2026

Buddha Bhumi Nepal Hydropower Company(BNHC) Limited has distributed its 1:1 ratio 40,00,000 units right share directly to DEMAT accounts of its shareholders.

15/07/2026

Arun Kabeli Power Limited is selling 3,00,000 units shares of Ingwa Hydropower Limited in the secondary market.

Head & Shoulder Pattern.
16/05/2026

Head & Shoulder Pattern.

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share