Haso Ghar Officia

Haso Ghar Officia Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Haso Ghar Officia, Finance, Basmati, Kathmandu.

06/11/2025
बयानको लागि जादै जाँदै उहीँ जोश हौसला हिम्मत निडरता अनि ओजस्वी मुस्कानको साथमा कालो पोशाक पहिलोपटक  रबिजिले   साङ्केतिक ...
05/11/2025

बयानको लागि जादै जाँदै उहीँ जोश हौसला हिम्मत निडरता अनि ओजस्वी मुस्कानको साथमा कालो पोशाक पहिलोपटक रबिजिले साङ्केतिक बिरोध। अग्रिम शुभकामना रबिजी।

कसैले नाफा हेरेर साथ दिए होला , कसैले घाटा हेरेर साथ छोडे होला। तर रास्वपा जन्मनु भन्दा धेरै अघि देखि नै रबिदाईलाई साथ द...
31/10/2025

कसैले नाफा हेरेर साथ दिए होला , कसैले घाटा हेरेर साथ छोडे होला। तर रास्वपा जन्मनु भन्दा धेरै अघि देखि नै रबिदाईलाई साथ दिनेहरु मध्य म पनि एक पर्छु! रबिलाई साथ दिदै गर्दा मैले कहिले पनि नाफाघाटाको हिसाब हेरेको छैन, हेर्दिन पनि।दोहोरो चरीत्र बोक्नेलाई पनि चिनेकै छु । मैले चाहिँ रबि लामिछानेले यो देश बदल्ने एउटा सपना देखको छ र त्यो सपनाको सानो इट्टा म पनि बन्न सक्छु भनेरै हो रबिलाई सधै सपोर्ट गरेको।
रबिले छिटो न्याय पाउनु पर्छ किनकी सारा भ्रस्ट , अपराधी , देसद्रोही र हत्याराहरुलाई खुलेआम घुम्न दिएर देश बनाउन आएको रबिलाई चाहिँ थुनेर दुख दिन पाइदैन भन्ने कुरामा अडिग छु । सम्माननीय प्रधानमन्त्री शुसिला कार्की ज्यु रबिले न्याय पाउने कि नपाउने यो देशमा??

जो मान्छेले छोटो समयमै एउटा पार्टीलाई २१ सिट जिताउने बनायो,जसले कहि कतै कहिल्यै नाम नै नसुनिएका "म " जस्ता  मान्छेलाई पह...
31/10/2025

जो मान्छेले छोटो समयमै एउटा पार्टीलाई २१ सिट जिताउने बनायो,जसले कहि कतै कहिल्यै नाम नै नसुनिएका "म " जस्ता मान्छेलाई पहिचान दियो,जो वर्षौँदेखि लुट्दै आएका भ्रष्ट र लुटेराहरूको पर्दाफास गरेकै कारण आज जेलमा छ अनि आज उस्को अप्ठेरोमा उस्लाई साथ दिने हिम्मत दिने र हामी छौ चिन्ता नगर्नु भनेर हौसलाले उस्को आत्मबल बढाउने तिर लाग्न छोडेर उसैको बिकल्प खोज्दै हिड्यो भने कम्तीमा मलाई चाहिँ लाज लाग्छ है! गल्ती बोलेको भए गाली दिनुहोला, सहि बोलेको भए ताली ! 🙏

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड राइट सेयर निकाल्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
24/06/2025

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड राइट सेयर निकाल्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

विकास हाइड्रो पावर कम्पनी लि.को आइपीओ असार १८ गते देखि असार २२ गते सम्म सर्वसाधारण लगानीकर्ताको लागि बिक्रि खुल्ला हुने ...
24/06/2025

विकास हाइड्रो पावर कम्पनी लि.को आइपीओ असार १८ गते देखि असार २२ गते सम्म सर्वसाधारण लगानीकर्ताको लागि बिक्रि खुल्ला हुने भएको छ ।💚🙏

23/06/2025

Important notice ! लगानीकर्ताले तुरुन्तै प्यान नम्बर सम्बन्धित ब्रोकरलाई उपलब्ध गराउनु पर्ने यदि यसो नगर्दा सेवा बाट वञ्चित हुने भ्रामक समाचार हो।

ब्रोकरहरुले तत्काल प्यान नम्बर अनिवार्य नगरिएको बताएका छन, कृपया बजारमा आएका अफावा देखि सजक हौ ।💚🙏

Foreign Employment र स्थानीय तहका लगानीकर्ताहरूका लागि विकास हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। रिजल्ट सार्वजन...
19/06/2025

Foreign Employment र स्थानीय तहका लगानीकर्ताहरूका लागि विकास हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। रिजल्ट सार्वजनिक हुन केही समय लाग्न सक्छ, कृपया प्रतीक्षा गर्नुहोस्।
शेयर प्राप्त भएकाहरूलाई शुभकामना! 🍀

16/06/2025

आइपीओ परेन भन्दै पैसा नमास्नुस है! धितोपत्र बोर्डले महिनामा एउटा कम्पनीलाई मात्र आइपीओको स्वीकृति दिने गरेको भन्दै चौतर्फी विरोध भए पछि बोर्डले आइपीओ स्वीकृतिको गति बढाएको छ ।

एक महिना नपुग्दै बोर्डले ३ वटा कम्पनीलाई आइपीओ निष्कासन गर्न स्वीकृति दिइसकेको छ ।😲

Address

Basmati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Haso Ghar Officia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Haso Ghar Officia:

Share

Category