Golden Investment Company Nepal

Golden Investment Company Nepal Investment Management Nepal (IMN) Pvt. Ltd. is leading stock brokerage firm providing shares buying

26/04/2025

BO-BO Transfer गरि सेयर बिक्री भएको छ कि छैन हेर्नका लागि ब्रोकर सेलिङमा जानुहोस् अनि कुनै ब्रोकरबाट खरिद नै नभई ठूलो कित्ता सेलिङ आएको छ भने बुझ्नुहोस् खरायो छिर्ने प्वाल एउटा निस्कने प्वाल अर्को छ भनेर । सेयरबजार सम्बन्धि यस्तै जानकारीका लागि हाम्रो पेज लाइक, फलो गर्न नछुटाउनुहोला ।

कुनै पनि स्टक उच्च मूल्यमा किनेर फस्नुभएको छ भने घाटा कम गर्ने उत्तम उपाय एभरेजिङ नै हो । तर एभरेजिङ गर्न हतार भने गर्नु...
24/04/2025

कुनै पनि स्टक उच्च मूल्यमा किनेर फस्नुभएको छ भने घाटा कम गर्ने उत्तम उपाय एभरेजिङ नै हो । तर एभरेजिङ गर्न हतार भने गर्नुहुदैन । एभरेजिङ गर्न सही सपोर्ट जोन कसरी पत्ता लगाउन भनेर जान्न चाहिँ हाम्रो पेज फलो गर्नुहोला ।

प्राविधिक विश्लेषण गर्दा बजार साइडवेजमा हुँदा के हेर्ने?बोलिन्जर ब्यान्डको अपर र लोअर ब्यान्डको दूरी घट्दै गएर एकदम नजिक...
23/04/2025

प्राविधिक विश्लेषण गर्दा बजार साइडवेजमा हुँदा के हेर्ने?
बोलिन्जर ब्यान्डको अपर र लोअर ब्यान्डको दूरी घट्दै गएर एकदम नजिक पुगेपछि बजारले नयाँ दिशा लिने गर्दछ । नेप्सेमा अक्सर अपर र लोअर ब्यान्डको दूरी करिब ४५ आसपास पुग्दा बजारले रियाक्ट गर्ने गरेको छ । बोलिन्जर ब्यान्डको उक्त अवस्था साथै आरएसआई पनि न्यून विन्दुमा पुगेको स्थानबाट बजार रिभर्सलको लगभग कन्फर्मेसन मान्न सकिन्छ ।

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ डिम्याट खातामा ट्रान्सफर भएको छ । नेप्सेमा आज लिस्टिङ भएपश्चात् भोलिदेखि कम्पनीको से...
23/04/2025

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ डिम्याट खातामा ट्रान्सफर भएको छ । नेप्सेमा आज लिस्टिङ भएपश्चात् भोलिदेखि कम्पनीको सेयर कारोबार सुचारु हुनेछ ।

What does our prediction model says??estimated NEPSE index values for upcoming months:April 30, 2025: ~2694June 30, 2025...
14/04/2025

What does our prediction model says??
estimated NEPSE index values for upcoming months:

April 30, 2025: ~2694

June 30, 2025: ~2745

September 30, 2025: ~2822

A steady upward trend is expected, with the index potentially nearing previous highs by Q3 2025, assuming no major economic or political disruptions.

Inbox for details
14/04/2025

Inbox for details

14/04/2025

लामो समयदेखि कुनै स्टकमा फसिरहनु भएको छ, ठूलो घाटा व्यहोर्नुभएको छ भने हामीलाई पोर्टफोलियो म्यानेजमेन्टको अवसर दिनुहोस् । न्यून शुल्कमा तपाईँको आम्दानी अनुसार उचित लगानी गरि ट्रेडिङमार्फत घाटा घटाउने जिम्मा हाम्रो ।

IPO Alert : Today is last day to apply for IPO of Green Ventures Limited.
25/03/2022

IPO Alert : Today is last day to apply for IPO of Green Ventures Limited.

NESDO IPO result is live now.
08/03/2022

NESDO IPO result is live now.

नेष्डो लघुवित्तको आइपिओ बाँडफाँड आज नहुने भएको छ । अब सोमबार वा मङ्गलबार मात्रै बाँडफाँड हुने सम्बन्धित स्रोतले जनाएको छ...
04/03/2022

नेष्डो लघुवित्तको आइपिओ बाँडफाँड आज नहुने भएको छ । अब सोमबार वा मङ्गलबार मात्रै बाँडफाँड हुने सम्बन्धित स्रोतले जनाएको छ ।

04/03/2022

पुँजीबजारको विकासको लागि पहिलो खुड्किलो शुक्रबार कारोबारको शुरुआत गरेर होस् ।

Technical Tragedy is that nobody knows which might be valid.
04/03/2022

Technical Tragedy is that nobody knows which might be valid.

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Golden Investment Company Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category