Moru Digital Wallet

Moru Digital Wallet Moru is a flagship digital wallet promoted by Pay Nep Private Limited (PNPL). Toll-free number : 18105000414
(3)

विपत्तिको यस कठिन समयमा प्रभावित परिवारहरूप्रति हाम्रो साथ र शुभेच्छा। सुरक्षित रहनुहोस्। ❤️
27/08/2026

विपत्तिको यस कठिन समयमा प्रभावित परिवारहरूप्रति हाम्रो साथ र शुभेच्छा।

सुरक्षित रहनुहोस्। ❤️

सानो बचतले दैनिक खर्च व्यवस्थापनमा फरक पार्छ।MORU बाट Topup र Data Pack गर्दा बचत गर्दै आफ्ना प्रियजनहरूसँग जोडिइरहनुहोस...
22/08/2026

सानो बचतले दैनिक खर्च व्यवस्थापनमा फरक पार्छ।

MORU बाट Topup र Data Pack गर्दा बचत गर्दै आफ्ना प्रियजनहरूसँग जोडिइरहनुहोस्।

Small savings can make a difference in managing your everyday expenses.

Recharge with MORU, save on your Topup and Data Pack, and stay connected with the people who matter.

पैसा पठाउनु अघि एक सेकेन्डको जाँचले ठूलो गल्ती हुनबाट बचाउन सक्छ।नम्बर, रकम र प्राप्तकर्ताको विवरण सही छ कि छैन भनेर con...
21/08/2026

पैसा पठाउनु अघि एक सेकेन्डको जाँचले ठूलो गल्ती हुनबाट बचाउन सक्छ।

नम्बर, रकम र प्राप्तकर्ताको विवरण सही छ कि छैन भनेर confirm गरेर मात्र Send गर्नुहोस्।

A one-second check before sending money can help prevent a costly mistake.

Always confirm the number, amount, and recipient details before you hit Send.

अब यात्राको योजना बनाउँदा बजेटको चिन्ता केही कम गरौं।आफ्नो मनपर्ने गन्तव्य रोज्नुहोस्, राम्रो डिल खोज्नुहोस् र यात्राको ...
20/08/2026

अब यात्राको योजना बनाउँदा बजेटको चिन्ता केही कम गरौं।

आफ्नो मनपर्ने गन्तव्य रोज्नुहोस्, राम्रो डिल खोज्नुहोस् र यात्राको तयारीलाई अझ सजिलो बनाउनुहोस्।

Planning your next trip doesn’t have to come with budget worries.

Choose your favorite destination, find a great deal, and make getting ready for your journey a little easier.

ै MORU डाउनलोड गर्नुहोस् 📲
👉 http://onelink.to/rdyxnj

Bank transfer गर्दा हरेक पटक शुल्क तिर्नु नपरोस् भन्ने चाहनुहुन्छ?आफ्नो MORU Wallet score बढाउन utility payments नियमित ...
19/08/2026

Bank transfer गर्दा हरेक पटक शुल्क तिर्नु नपरोस् भन्ने चाहनुहुन्छ?

आफ्नो MORU Wallet score बढाउन utility payments नियमित रूपमा MORU बाट गर्नुहोस् र आफ्नो transfer experience अझ सहज बनाउनुहोस्।

Want to avoid paying a fee every time you make a bank transfer?

Increase your MORU Wallet score by regularly paying your utility bills through MORU and enjoy a smoother transfer experience.

आजै MORU डाउनलोड गर्नुहोस् 📲
👉 http://onelink.to/rdyxnj

राति सुत्नुअघि एउटा सानो बानीले तपाईंको MORU Wallet लाई सुरक्षित र व्यवस्थित राख्न मद्दत गर्छ। सुत्नुअघि आफ्नो wallet ba...
18/08/2026

राति सुत्नुअघि एउटा सानो बानीले तपाईंको MORU Wallet लाई सुरक्षित र व्यवस्थित राख्न मद्दत गर्छ।

सुत्नुअघि आफ्नो wallet balance एकपटक जाँच गर्ने बानी बसाल्नुहोस्।

A small habit before going to bed can help keep your MORU Wallet safe and well managed.

Make it a routine to check your wallet balance once before you sleep.

नाग पञ्चमीको दिन परम्परा, आस्था र शुभकामनासँगै आफ्ना प्रियजनसँग खुसी साटौं। 🐍✨आजको दिनले तपाईंको घरमा सकारात्मकता र नयाँ...
17/08/2026

नाग पञ्चमीको दिन परम्परा, आस्था र शुभकामनासँगै आफ्ना प्रियजनसँग खुसी साटौं। 🐍✨

आजको दिनले तपाईंको घरमा सकारात्मकता र नयाँ ऊर्जा ल्याओस्।

On this auspicious day of Nag Panchami, let’s celebrate tradition, faith, and the joy of being together. 🐍✨

May the day bring positivity, prosperity, and renewed energy to your home.

अब पैसा, भुक्तानी र दैनिक कामको झन्झट कम गरौँ। ❤️Payments, transfers, recharge, bills, travel र अझ धेरै — सबै एउटै app म...
16/08/2026

अब पैसा, भुक्तानी र दैनिक कामको झन्झट कम गरौँ। ❤️
Payments, transfers, recharge, bills, travel र अझ धेरै — सबै एउटै app मा। 📲

Make everyday money management easier with Moru. From payments and transfers to recharges, bills, travel and more — everything you need, all in one app. ✨

Moru बाट Payout गर्न अब एकदमै सजिलो! 💸 केही Steps मै पैसा पठाउनुहोस्। 📲Payout made easy with Moru! 💸 Send money quickly ...
11/08/2026

Moru बाट Payout गर्न अब एकदमै सजिलो! 💸 केही Steps मै पैसा पठाउनुहोस्। 📲

Payout made easy with Moru! 💸 Send money quickly in just a few simple steps. 📲

नयाँ अपडेट, अझ राम्रो अनुभव!   MORU मा आएको नयाँ अपडेटसँगै अझ सफा डिजाइन, सहज अनुभव र दैनिक आवश्यक सेवाहरूमा अझ सजिलो पह...
08/08/2026

नयाँ अपडेट, अझ राम्रो अनुभव!

MORU मा आएको नयाँ अपडेटसँगै अझ सफा डिजाइन, सहज अनुभव र दैनिक आवश्यक सेवाहरूमा अझ सजिलो पहुँच।

एप अपडेट गर्नुहोस् र नयाँ MORU अनुभव गर्नुहोस्।

A fresh update is here!

MORU just got better with a cleaner look, smoother experience, and more convenient access to the services you use every day.

Update your app and explore what’s new.

Address

3rd Floor, Nirdhan Bhawan, Bhagwatibahal, Naxal/1
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Moru Digital Wallet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Moru Digital Wallet:

Shortcuts

Share