27/08/2026
भोटेकोशी बाढीबाट प्रभावित हाम्रा आदरणीय ग्राहक महानुभावहरूलाई यस कठिन समयमा आवश्यक सहयोगका लागि हामी साथमा छौँ।
क्षतिको जानकारी गराउन तथा आवश्यक सहजीकरणका लागि कृपया हाम्रा सम्बन्धित प्रतिनिधिहरूसँग वा तल उल्लेखित सम्पर्क विवरणमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।
#ग्राहकसहयोग #भोटेकोशीबाढी