03/11/2023
आज मिति २०८०/७/१७ गते राष्ट्रिय खाद्य बैंक लि. को तेश्रो वार्षिक साधारण सभा मूल आयोजक समिति, आर्थिक उपसमिति, स्मारिका प्रकाशन उपसमिति, स्वागत सत्कार उपसमिति, भोजन व्यवस्थापन उपसमिति र प्रचारप्रसार उपसमिति समेतको संयुक्त बैठक बसि साधारणसभा तयारी सम्बन्धमा विभिध छलफल गरि अनुमोदनका लागि संचालक समिती समक्ष सिफारिस गर्ने निर्णय गरियो।