Routine of Share Market

Routine of Share Market update about daily market. ipo alert and other interesting news of stock market.

02/01/2026

१७ लाख १६ हजार जना भन्दा बढीले साल्पा विकास बैंकको आइपीओ भरिसकेका छन्। 😁

02/01/2026

पर्यो त रिलायन्स को आइपीओ ?

साल्पा विकास बैंकको आइपिऔमा पहिलो दिन नै मागभन्दा ५ गुणा बढीको आवेदन परेको छ।
31/12/2025

साल्पा विकास बैंकको आइपिऔमा पहिलो दिन नै मागभन्दा ५ गुणा बढीको आवेदन परेको छ।

आजको बजार 0.41% ले बढ्दै नेप्से सूचक 2633.76 अङ्कमा पुगेर बजा बन्द भएको छ। बजारमा 163 कम्पनी मूल्य बढेको छ भने 89 कम्पनी...
31/12/2025

आजको बजार 0.41% ले बढ्दै नेप्से सूचक 2633.76 अङ्कमा पुगेर बजा बन्द भएको छ। बजारमा 163 कम्पनी मूल्य बढेको छ भने 89 कम्पनीको मूल्य घटेको छ। 8 वटा कम्पनीको भने मूल्य यथावत रहेको छ।

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणला...
01/10/2025

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई २५ लाख १० हजार ४ सय ९३ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

यस निष्काशनमा असोज असोज २९ गतेसम्म आवेदन दिन सकिने छ ।

पूँजी बजार सुधार कार्यदलले लगानीकर्तालाई दुई वा सोभन्दा बढी हितग्राही खाता (डिम्याट) खोल्न दिने सुझाव दिएको छ। अर्थमन्त्...
01/10/2025

पूँजी बजार सुधार कार्यदलले लगानीकर्तालाई दुई वा सोभन्दा बढी हितग्राही खाता (डिम्याट) खोल्न दिने सुझाव दिएको छ। अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाउँदै कार्यदलले यस्तो सुझाव दिएको हो ।

19/09/2025

IPO पर्यो?
भनेर सोध्ने हरु पनि
दुश्मन नै जस्तो लाग्न थालिसक्यो।

शेयर बजार असोज २ गतेसम्म बन्द रहने
12/09/2025

शेयर बजार असोज २ गतेसम्म बन्द रहने

11/09/2025

लगातार ५ दिनभन्दा बढी शेयर बजार बन्द गर्ने कानुनी प्रावधान छैन।
के हुन्छ त अब आईतबार??

झापा इनर्जी लिमिटेडले आज शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन...
05/09/2025

झापा इनर्जी लिमिटेडले आज शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्काशन गरेको छ ।

04/09/2025

साताभरमा ६१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार २५ अर्बमा सीमित

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Routine of Share Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share