Web Bank Nepal Pvt. Ltd.

Web Bank Nepal Pvt. Ltd. Complete IT solution for website, software, mobile app, digital marketing and business development.

14/05/2026

➡️ अब एआई वेवसाईट डिजाइन, डेभेलपमेन्ट तथा होस्टिगं
➡️मोवाइल एप डेभेलपमेन्ट
➡️सफ्टवेयर डेभेलपमेन्ट तथा सेटअप
➡️डिजिटल मार्केटिगका सबै सेवाहरु
➡️AI Video Making ब्यवसायको विकासका लागि
🙏अव सबै प्रकारको सेवा एउटै छाना मुनि🙏
☎️Contact Us:9841029159, 9851312159

🌺 नयाँ वर्ष 2083 को मंगलमय शुभकामना 🌺यो वर्ष तपाईंका लागि सौभाग्य, समृद्धि र सफलता लिएर आओस्। जीवनका हरेक मोडमा खुशी, शा...
14/04/2026

🌺 नयाँ वर्ष 2083 को मंगलमय शुभकामना 🌺
यो वर्ष तपाईंका लागि सौभाग्य, समृद्धि र सफलता लिएर आओस्। जीवनका हरेक मोडमा खुशी, शान्ति र सन्तुष्टि प्राप्त होस्। तपाईंका सबै अधुरा सपना पूरा होऊन् र तपाईंले चाहेको सफलता हासिल गर्न सक्नुहोस्। नयाँ वर्षको हरेक दिन उज्यालो र प्रेरणादायी बनोस्। हार्दिक शुभकामना! 🎉🙏

01/04/2026

➡️वेवसाईट डिजाइन, डेभेलपमेन्ट तथा होस्टिगं
➡️मोवाइल एप डेभेलपमेन्ट
➡️सफ्टवेयर डेभेलपमेन्ट तथा सेटअप
➡️डिजिटल मार्केटिगका सबै सेवाहरु
➡️AI Video Making ब्यवसायको विकासका लागि
🙏अव सबै प्रकारको सेवा एउटै छाना मुनि🙏
☎️Contact Us:9841029159, 9851312159

12/03/2026

➡️वेवसाईट डिजाइन, डेभेलपमेन्ट तथा होस्टिगं
➡️मोवाइल एप डेभेलपमेन्ट
➡️सफ्टवेयर डेभेलपमेन्ट तथा सेटअप
➡️डिजिटल मार्केटिगका सबै सेवाहरु
➡️AI Video Making ब्यवसायको विकासका लागि
🙏अव सबै प्रकारको सेवा एउटै छाना मुनि🙏
☎️Contact Us:9841029159, 9851312159

फागु पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना! 🎨रंगहरूले जस्तै तपाईंको जीवन पनि विविध अवसर र सफलताले भरिपूर्ण रहोस्। मनका...
02/03/2026

फागु पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना! 🎨
रंगहरूले जस्तै तपाईंको जीवन पनि विविध अवसर र सफलताले भरिपूर्ण रहोस्। मनका सबै पीडा र दूरीहरू मेटिएर प्रेम, शान्ति र एकताको सन्देश फैलियोस्। तपाईंको घर–आँगनमा सधैं समृद्धि, स्वास्थ्य र खुसीको बास होस्। शुभ–होली! 🌺

🇳🇵 प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको हार्दिक शुभकामना!लोकतन्त्रको सुदृढीकरण, नागरिक अधिकारको संरक्षण र समृद्ध राष्ट्र...
19/02/2026

🇳🇵 प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको हार्दिक शुभकामना!

लोकतन्त्रको सुदृढीकरण, नागरिक अधिकारको संरक्षण र समृद्ध राष्ट्र निर्माणतर्फ सबै नेपाली एकताबद्ध बनौं। 🗳️✨

महाशिवरात्रि केवल पर्व मात्र होइन, आत्मशक्ति र आत्मविश्वासको प्रतीक हो। यस अवसरमा हामी सबैले संयम, सहनशीलता र सत्यताको म...
15/02/2026

महाशिवरात्रि केवल पर्व मात्र होइन, आत्मशक्ति र आत्मविश्वासको प्रतीक हो। यस अवसरमा हामी सबैले संयम, सहनशीलता र सत्यताको मार्ग अपनाऔं। भगवान शिवको कृपाले तपाईंका हरेक सपना साकार होउन्। हार्दिक शुभकामना। 🌙🔱

26/01/2026

नेपाल पोलिटिकल एक्सन टिम (N-PAT) प्रस्तुत गर्दछ
🚀 Digital Campaign for Leadership Selection
“Vision to Action for Prosperity of Nepal”
नेपालमा उत्कृष्ट, सक्षम र उपयोगी व्यक्तित्वहरूको छनोटका लागि आधुनिक डिजिटल अभियान ✨
📊 हाम्रो Digital Campaign सेवाहरू
🔍 मतादाता सर्वेक्षण अभियान
📈 तथ्यांक संकलन तथा विश्लेषण
🌐 फोन, इमेल, फेसबुक, टिकटक, इन्स्टाग्राममार्फत तथ्यांक विविधिकरण
✍️ भाषण लेखन तथा एजेन्डा तयारी
🎥 अभियान भिडियो निर्माण, सम्पादन र सामाजिक सञ्जाल पोस्टिङ
📚 Wikipedia Content निर्माण तथा प्रकाशन
💻 व्यक्तिगत Website निर्माण, Content Update र Online Polling
📱 व्यक्तिगत Mobile App विकास – Fans & Followers सँग प्रत्यक्ष सम्पर्क
💳 Website मा Donation Campaign Integration
🎁 विशेष आकर्षक Package र Coupon मार्फत Vote Bank निर्माण
📢 Digital Marketing मार्फत १० लाख+ मतदातासम्म प्रत्यक्ष पहुँच
📺 TV Talkshow र Vision Paper प्रत्यक्ष प्रसारण
📰 Online News Portal मार्फत समाचार, अन्तर्वार्ता र लेख प्रकाशन
🤝 जनतासँग उम्मेद्वार कार्यक्रम – प्रत्यक्ष गुनासो र विचार आदान–प्रदान
🔊 घरदैलो अभियानका लागि Audio Jingle, भाषण र अपिल निर्माण
🎯 नेतृत्व छान्ने समय अब Digital हुनुपर्छ !
📣 Transparent • Data-Driven • People-Centric Campaign
📞 Contact Us
📱 9851312159 | 9841029159
📍 Webbank Nepal, थापागाउँ, बानेश्वर, नेपाल
👉 आजै सम्पर्क गर्नुहोस्, भोलिको नेतृत्व आजै तयार पारौँ !

06/01/2026

Webbank AI
For Office Secretary
Hire us for Business Automation
9851312159

Happy New Year 2026!May this year bring you good health, happiness, success, and endless opportunities.
01/01/2026

Happy New Year 2026!
May this year bring you good health, happiness, success, and endless opportunities.

Address

Mid Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Web Bank Nepal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Web Bank Nepal Pvt. Ltd.:

Share