Akhileshwar Dubey

Akhileshwar Dubey #खुल चुका है #नेत्र तीसरा, शिव शंभू #त्र?

२०८० जेठ ३२ गते सुठौली भन्सारले यो सुचना प्रकाशित गर्दा पक्कै बालेन‌ सरकार त थिएन होला😀😀😀कानुन र नियम आफु बनाएर जाने अनि...
14/04/2026

२०८० जेठ ३२ गते सुठौली भन्सारले यो सुचना प्रकाशित गर्दा पक्कै बालेन‌ सरकार त थिएन होला😀😀😀
कानुन र नियम आफु बनाएर जाने अनि ब्लेम अर्का माथि थोप्ने कार्य नगरौं ।।

14/04/2026
28/01/2026

बालेन दाई लाई जिताउन को लागि को को सहयोग गर्नुहुन्छ!
शेयर गर्नुहोस् 🙏
पूरा नेपाल चमकी ***nshah ***n ***nforpm









पोखरामा रा स्वो पा को सदस्यता लिनेको भिडjai ghanti
04/01/2026

पोखरामा रा स्वो पा को सदस्यता लिनेको भिड
jai ghanti

पोखरामा रा स्वो पा को सदस्यता लिनेको भिड

02/01/2026

धावन मार्गमा चिप्लिएर बुद्ध एयरको जहाज शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।
५१ जना यात्रु बोकेर काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको ९एन ए एमएस जहाज राति ९ः १० बजे धावनमार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको थियो।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जहाजमा आगलागी भएको छैन।
त्यस्तै सबै यात्रु्को सकुशल उद्धार भएको उनले जानकारी दिए।

04/11/2025

पानी जहाज रैछ रेल गाडी भनेर झुक्याउने

03/10/2025



20/09/2025

जेनजीमाथि गम्भीर धोका, सुशीलालाई एक्लै पारे, सहिदका बा–आमाको आँशु कसैले देखेनन्

20/09/2025

निस्किन बित्तिकै ओलीले गरे अनौठो दाबी, देउवा र प्रचण्डको उस्तै रवैया, सरकारको अलमलले सं*कटमा उपलब्धी

Address

Kapilvastu

Telephone

+9779847276152

Website

Alerts

Be the first to know and let us send you an email when Akhileshwar Dubey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Akhileshwar Dubey:

Share