Naya Bihani Multipurpose Co-operative Ltd.

Naya Bihani Multipurpose Co-operative Ltd. Satdobato, Lalitpur Nepal

कर्मचारी आवश्यकता सम्बन्धि सूचना .
23/03/2025

कर्मचारी आवश्यकता सम्बन्धि सूचना .

अब मात्र १ दिन बाकी ....
15/12/2023

अब मात्र १ दिन बाकी ....

साधारण सभा सम्बन्धी जानकारीमिति २०८०/०८/३० गते
11/12/2023

साधारण सभा सम्बन्धी जानकारी
मिति २०८०/०८/३० गते

साधारण सभा सम्बन्धि जानकारी
05/12/2023

साधारण सभा सम्बन्धि जानकारी

23/06/2023

आज यस नयाँ बिहानि बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष श्री अभिषेक शर्मा तथा लेखापाल श्री विदुर घिमिरे को जन्मदिन परेकोले दुबै जना लाई जन्मदिनको हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछौं । यहाँ हरुको उतरोत्तर प्रगती तथा सुखमय जिवनको शुभकामना।
नयाँ बिहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

06/01/2023

मिति २०७९/०९/२१ गते यस नयाँ बिहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री अभिषेक शर्माका पिता श्री भवानी शंकर घिमिरेको असामयिक निधन भएकोले संस्थाको तर्फबाट मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं | साथै आज मिति २०७९/०९/२२ गते संस्था बन्द रहने जानकारी सम्पूर्ण शेयर सदस्यहरुमा अनुरोध छ |
सचिब
सुशील आचार्य तथा नयाँ बिहानी बहु उद्देश्यीय सहकारी संस्था लि परिवार |

05/01/2023

आज मिति 2079/09/21 गतेका दिन यस संस्थाका अध्यक्ष अभिषेक घिमिरेका पिता भवानिशङकर घिमिरेको असामयिक निधन भएकोले सोक सन्तप्त परिवारलाई श्री पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन । मृत आत्माको बैकुन्ठबासको कामना साथै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौं
सचिव
सुशील आचार्य तथा सम्पूर्ण नयाँ बिहानी परिवार ।

बिजया दशमिको पहिलो दिन अर्थात घटस्थापनाको सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा मंगलमय शुभकामना |                       ...
26/09/2022

बिजया दशमिको पहिलो दिन अर्थात घटस्थापनाको सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा मंगलमय शुभकामना |
नयाँ बिहानी बहुउद्देश्यीय सहकारी संस्था लि. परिवार |

17/08/2022

Office is opening soon.........

Address

Lalitpur-15, Satdobato
Kalimati

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 05:00

Website

Alerts

Be the first to know and let us send you an email when Naya Bihani Multipurpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share