Ekikrit Friendship Saccos

Ekikrit Friendship Saccos गुणस्तरिय सेवा सहितको दिगो, प्रतिस्पर्धी र उत्कृष्ट वित्तीय सहकारी

जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्वको सम्पूर्णमा हार्दिक शुभकामना !!
28/08/2026

जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्वको सम्पूर्णमा हार्दिक शुभकामना !!

26/08/2026

भावी नेतृत्व विकास तालिममा सहभागी हुने बारे सूचना ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित व्यवसाय सेवा (BDS) कार्यक्रम को अभिमुखिक...
25/08/2026

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित व्यवसाय सेवा (BDS) कार्यक्रम को अभिमुखिकरण कार्यक्रम आज संस्थाको मुख्य कार्यालय जिरीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री भूमिराज खड्काको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ़स्कून) का कार्यक्रम अधिकृत राधा पौडेलले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा ३५ जना उद्यमी तथा उधम गर्न इच्छुक संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो। साथै संस्थाले यस कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिई अगाडि बढाउने प्रतिबद्ध सहित कार्यक्रम सम्पन्न भएको थियो ।

जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना
23/08/2026

जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना ।
21/08/2026

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
21/08/2026

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

सम्बन्धित सबैमा जानकारीका लागि
20/08/2026

सम्बन्धित सबैमा जानकारीका लागि

Address

Jiri-5, Dolakha
Jiri
049400044

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97749400044

Alerts

Be the first to know and let us send you an email when Ekikrit Friendship Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ekikrit Friendship Saccos:

Shortcuts

Share