Annapurna Saving & Credit Co-operative Ltd.

Annapurna Saving & Credit Co-operative Ltd. A reputed co-operative in birtamode, jhapa.

कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।
18/07/2023

कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।

यस अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख श्री प्रभात खड्का सर लाई जन्मदिनको धेरै भन्दा धेरै शुभकामना साथ...
09/12/2022

यस अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख श्री प्रभात खड्का सर लाई जन्मदिनको धेरै भन्दा धेरै शुभकामना साथै प्रगति अनि उन्नति को कामना!
अन्नपुर्ण सम्पूर्ण परिवार 🎂🎂😍

कार्यालय बिदा सम्बन्धी सूचना
07/12/2022

कार्यालय बिदा सम्बन्धी सूचना

यस अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री सुजाता श्रेष्ठ वर्ष २०७८/०७९ को उत्कृस्ट बजार प्रतिनिधि हु...
27/07/2022

यस अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री सुजाता श्रेष्ठ वर्ष २०७८/०७९ को उत्कृस्ट बजार प्रतिनिधि हुन सफल हुनुभएकोमा हार्दिक बधाई साथै बाकी दिनहरुमा अझ प्रगतिको शुभकामना व्यक्त गर्दछौ। 🎊👏👏 (अन्नपुर्ण साकोस् परिवार )

यस अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक श्री सन्तोष दाहाल ज्यू लाई जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछ...
22/05/2022

यस अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक श्री सन्तोष दाहाल ज्यू लाई जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।🎂🎂🎉

बुद्ध जयन्तीको हार्दिक शुभकामना।
16/05/2022

बुद्ध जयन्तीको हार्दिक शुभकामना।

१७औं वार्षिकउत्सव
09/05/2022

१७औं वार्षिकउत्सव

Trainings and Refreshments Program 2079-01-17/18
07/05/2022

Trainings and Refreshments Program 2079-01-17/18

नेपालीहरुको महान चाड बिजय दशमी 2078 को हार्दिक मंगलमय सुभकामना 🙏🙏🎊
12/10/2021

नेपालीहरुको महान चाड बिजय दशमी 2078 को हार्दिक मंगलमय सुभकामना 🙏🙏🎊

सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुमा संबिधान दिवस 2078 को सुभकामना!
19/09/2021

सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुमा संबिधान दिवस 2078 को सुभकामना!

हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण महिला दिदीबहिनीहरुमा हार्दिक सुभकामना ब्यक्त गर्दछौ! (अन्नपूर्...
09/09/2021

हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण महिला दिदीबहिनीहरुमा हार्दिक सुभकामना ब्यक्त गर्दछौ! (अन्नपूर्ण सहकारी परिवार)🎉🎊

यस अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री धनमाया पराजुली र शान्ति श्रेष्ठ वर्ष 2077/78 को उत्कृस्ट ब...
27/07/2021

यस अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी श्री धनमाया पराजुली र शान्ति श्रेष्ठ वर्ष 2077/78 को उत्कृस्ट बजार प्रतिनिधि हुन सफल हुनुभएकोमा हार्दिक बधाई साथै बाकी दिनहरुमा अझ प्रगतिको सुभकामना! 🎊👏👏 (अन्नपुर्ण परिवार )

Address

Birtamode, Jhapa
Jhapa District
977

Opening Hours

Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+97723533720

Website

Alerts

Be the first to know and let us send you an email when Annapurna Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Annapurna Saving & Credit Co-operative Ltd.:

Share