Shikha Saving & Credit Co-operative, Gauradaha

Shikha Saving & Credit Co-operative, Gauradaha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shikha Saving & Credit Co-operative, Gauradaha, Financial service, Gauradaha, 02, Jhapa District.

यस शिखा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी श्री अपर्ण ढुंगाना ज्यूको आज जन्म दिन परेकोले  वहाँको सुस्वास्थ्य, दीर्घायु ...
22/10/2024

यस शिखा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी श्री अपर्ण ढुंगाना ज्यूको आज जन्म दिन परेकोले वहाँको सुस्वास्थ्य, दीर्घायु को कामना गर्दै शिखा साकोस स-परिवारको तर्फबाट ह्रदय देखिनै जन्म दिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं ।🎉🎉🎉🎂🎂🎂🎈🎈🎈

यस शिखा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी श्री मन्दिप  राई ज्यूको आज जन्म दिन परेकोले  वहाँको सुस्वास्थ्य, दीर्घायु को...
14/09/2024

यस शिखा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी श्री मन्दिप राई ज्यूको आज जन्म दिन परेकोले वहाँको सुस्वास्थ्य, दीर्घायु को कामना गर्दै शिखा सहकारी स-परिवारको तर्फबाट ह्रदय देखिनै जन्म दिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं ।🎉🎉🎉🎂🎂🎂🎈🎈🎈

यस शिखा बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी मन्जु बोहराको आज जन्म दिन परेकोले  वहाँको जिवनका हरेक पलहरु सुख,शान्ति,समृद्...
07/09/2024

यस शिखा बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी मन्जु बोहराको आज जन्म दिन परेकोले वहाँको जिवनका हरेक पलहरु सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना
शिखा साकोस परिवार 🎁🎊🎈🎉🥰❤️❤️❤️

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ जन्मजयन्ती साथै किराँती समुदायको महान् पर्व साकेला/उभौली पर्व/चण्डी पूर्णिमा...
23/05/2024

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ जन्मजयन्ती साथै किराँती समुदायको महान् पर्व साकेला/उभौली पर्व/चण्डी पूर्णिमा २०८१ को अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।

अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा  बिश्वभरका श्रमिकहरुलाइ उच्च सम्मान गर्दै शुभकामना व्यक्त गर्दछौं ।
01/05/2024

अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा बिश्वभरका श्रमिकहरुलाइ उच्च सम्मान गर्दै शुभकामना व्यक्त गर्दछौं ।

कार्यालय बिदा रहने सूचना !!!
30/04/2024

कार्यालय बिदा रहने सूचना !!!

सुचना  सुचना सुचना
15/04/2024

सुचना सुचना सुचना

नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
13/04/2024

नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

नयाँ बर्षको अबसरमा कार्यालय बन्द रहने सूचना !!
12/04/2024

नयाँ बर्षको अबसरमा कार्यालय बन्द रहने सूचना !!

सुचना    सुचना       सुचना
05/04/2024

सुचना सुचना सुचना

Happy holi
25/03/2024

Happy holi

रङ्गहरुको पर्व होलि पर्वको सम्पुर्ण सेयरसदस्य तथा शुभचिन्तक ज्युहरुमा शुभकामना व्यक्त गर्दछौं ।।।
25/03/2024

रङ्गहरुको पर्व होलि पर्वको सम्पुर्ण सेयरसदस्य तथा शुभचिन्तक ज्युहरुमा शुभकामना व्यक्त गर्दछौं ।।।

Address

Gauradaha, 02
Jhapa District

Telephone

+97723480118

Website

Alerts

Be the first to know and let us send you an email when Shikha Saving & Credit Co-operative, Gauradaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share