05/01/2026
सम्पुर्ण शेयर सदस्य हरुमा नमस्कार अरुणोदय वचत तथा ऋण सहकारी सस्थाको तेह्रौ साधारण सभा यहिमिती २०८२।०९।२६ गते शनिबार अग्रशेन भवन बिर्तामोड हुने भएकोले सहकारी को २०८२ मा जारी परिपत्र अनुसार साधारण सभा २घन्टा भन्दा कम समयमा सकिने हुनाले समय लाई ख्याल गर्नुहुन हार्दिक अनुरोध छ। ढिलोमा १:३० बजे साधारण सभा समाप्त हुने जानकारी गराईन्छ।