ॐ सतासी सहकारी सस्था

ॐ सतासी सहकारी सस्था Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ॐ सतासी सहकारी सस्था, Financial service, damak 11, Jhapa District.

जन्म दिनको शुभकामना सुपुना,,
09/07/2024

जन्म दिनको शुभकामना सुपुना,,

माता दुर्गा भवानिले सबैको रक्षा गरुन !!! आज घटस्थापना देखि सुरु भएको हिन्दुधर्मावल्मवि अर्थात नेपालिहरुको महान चाड सबैको...
15/10/2023

माता दुर्गा भवानिले सबैको रक्षा गरुन !!! आज घटस्थापना देखि सुरु भएको हिन्दुधर्मावल्मवि अर्थात नेपालिहरुको महान चाड सबैको घर घरमा भित्रि सकेको छ ,नवरात्रि को शुभकामना साथै, शुख सान्ति सम्बृदि तथा दिर्घायुको कामना साथै २०८० सालको बडा दशैको मङगलमय शुभकामना !!!!!!!ॐ सताशि सहकारी सस्था लि दमक ६ झापा !!!बिस्तारित बैठक २०८० असोज २८ गते आइतवार

सद्स्य प्रोत्साहन बापत
11/10/2023

सद्स्य प्रोत्साहन बापत

सेयर सदस्य श्री भिमा देबि कटुँवाल ज्युको सासु आमा को निधन प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै राहत बराबरको चेक उपाध्य...
11/10/2023

सेयर सदस्य श्री भिमा देबि कटुँवाल ज्युको सासु आमा को निधन प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै राहत बराबरको चेक उपाध्यक्ष टेक बहादुर चेम्जोङ ज्युबाट निजि निवास दमक ५ बिहानि टोलमा उपस्थिति भै हस्तान्तरण गरियो २०८०/६/२३ मङगलबार

बाल बचतकर्ता दमक ७ निवासि श्री नुमा फागो लाइ जन्म दिनको धेरै धेरै शुभकामना साथै ॐ सताशि सहकारी सस्थाको तर्फ बाट बर्थडे क...
23/09/2023

बाल बचतकर्ता दमक ७ निवासि श्री नुमा फागो लाइ जन्म दिनको धेरै धेरै शुभकामना साथै ॐ सताशि सहकारी सस्थाको तर्फ बाट बर्थडे केक उपहार !!!!!!!दैनिक कलेक्सन कर्मचारि भाइ प्रेम श्रेष्ठ २०८०/६/६

शोक बिदा सम्बन्धमामिति २०८०।०५।२८ गते बिहीबार संविधानसभा अध्यक्ष तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको स्...
13/09/2023

शोक बिदा सम्बन्धमा
मिति २०८०।०५।२८ गते बिहीबार संविधानसभा अध्यक्ष तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको स्वर्गरोहणमा गृहमन्त्रालयबाट शोक मनाउने निर्णय भए अनुसार ॐ सताशि सहकारी संस्था लि. ले पनि शोक मनाउने निर्णय भएको हुँदा सस्थाको कार्यलय बन्द रहने ब्यहोरा सबै शेयर सदस्य ज्यूहरू तथा सेवाग्रहीहरूमा अनुरोध लागि यो सूचना प्रकाशित गरिएको छ ।

ॐ सताशि सहकारि सस्थाका लेखा समिति सम्योजक श्री यज्ञ प्रसाद सुबेदि ज्युलाइ जन्म दिनको शुभकामना
11/09/2023

ॐ सताशि सहकारि सस्थाका लेखा समिति सम्योजक श्री यज्ञ प्रसाद सुबेदि ज्युलाइ जन्म दिनको शुभकामना

सम्मानित सद्स्य ज्युहरुलाइ उचच सम्मान
05/09/2023

सम्मानित सद्स्य ज्युहरुलाइ उचच सम्मान

03/09/2023

आफ्नो ब्यस्त समयलाइ ब्यबस्थापन गरि सस्थाको बार्सिक साधारण सभा सफल बनाउन उपस्थित हुनुहुने प्रमुख अतिथि ज्यु , अतिथि ज्यु साथै सदस्य महानुभाव ज्युहरुमा सस्थाको तर्फ बाट धन्यवाद साथै आभार प्रकट गर्दछौ ॐ सताशि सहकारी सस्था परिवार

धन्यवाद
02/09/2023

धन्यवाद

Address

Damak 11
Jhapa District

Telephone

023-581597

Website

Alerts

Be the first to know and let us send you an email when ॐ सतासी सहकारी सस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ॐ सतासी सहकारी सस्था:

Share