18/07/2023
संस्थाका आदरणीय सदस्यज्यूहरु,
संस्थाको सदस्य कल्याणकारी योजना अन्तर्गत बचत खाताबाट रु.७०० योगदान गराउने निर्णय स्थगन गरिएको छ ।
सदस्यबाट योगदान गरिएको रकम सोही खातामा फिर्ता गरिँदै छ ।
संस्थाको सदस्य राहत कार्यक्रमसम्बन्धी विस्तृत विवरण प्रेस नोटमार्फत आजै सार्वजनिक गरिने छ ।
सदस्यबाट प्राप्त सकारात्मक सुझावका लागि हार्दिक धन्यवाद !