21/03/2023
यस कम्पनीबाट जारी गरिएका २ वर्ष बढी व्यतित बीमालेख मिति २०७९ चैत्र ८ गतेदेखि मिति २०७९ चैत्र २२ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५ % छुट प्रदान गरिने भएकोले यस अवसरको फाइदा उठाई बीमालेख सक्रिय बनाउनु हुन यो सूचना जारी गरिएको छ ।