Srijanshil Saving & Credit Co-operative Ltd.

Srijanshil Saving & Credit Co-operative Ltd. "A Complete Financial Service Provider"

यस सहकारी संस्थाले आफ्ना कर्मचारीहरु को क्षमता अभिवृद्धि का लागि आयोजना गरिएको २ दिने तालिमका अवसरका कैद गरिएका केही तस्...
22/08/2025

यस सहकारी संस्थाले आफ्ना कर्मचारीहरु को क्षमता अभिवृद्धि का लागि आयोजना गरिएको २ दिने तालिमका अवसरका कैद गरिएका केही तस्बिरहरु ।

यस सृजनशील सहकारी सस्था लि ले आफ्ना कर्मचारीहरूका लागी सञ्चालित दुइ दिने कर्जा लगानी तथा असुली सम्बन्धी तालिमका केही तस्...
03/05/2025

यस सृजनशील सहकारी सस्था लि ले आफ्ना कर्मचारीहरूका लागी सञ्चालित दुइ दिने कर्जा लगानी तथा असुली सम्बन्धी तालिमका केही तस्बीरहरू ।

30/04/2025

महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले तालिम संचालन गरिएको हो ।

आज मिति 2081 साल चैत्र 15 गते का दिन यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लि को सेवा केन्द्र बेलौरी द्वारा आयोजित एक दिने...
28/03/2025

आज मिति 2081 साल चैत्र 15 गते का दिन यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लि को सेवा केन्द्र बेलौरी द्वारा आयोजित एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथी बेलौरी नगरपालिका उप प्रमुख श्री जोगराम चौधरी ज्यु, यस संस्थाका संचालक समितिका पदाधिकारी, सेवाकेन्द्र व्यबस्थापन उपसमिति का पदाधिकारीहरु र सदस्यहरु को उत्साहजनक सहभागितामा उक्त कार्यक्रम सभ्य र भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रम सम्पन गर्नुहुने सम्पूर्ण मा हार्दिक धन्यवाद ।

आज मिति 2081 साल चैत्र 14 गते का दिन यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लि को सेवा केन्द्र बेल्डाँडी द्वारा आयोजित एक द...
27/03/2025

आज मिति 2081 साल चैत्र 14 गते का दिन यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लि को सेवा केन्द्र बेल्डाँडी द्वारा आयोजित एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथी बेल्डाँडी गाउँ पालिका उपाध्यक्ष श्री शान्ति नाथ ज्यु, यस संस्थाका संचालक समितिका पदाधिकारी, सेवाकेन्द्र व्यबस्थापन उपसमिति का पदाधिकारीहरु र सदस्यहरु को उत्साहजनक सहभागितामा उक्त कार्यक्रम सभ्य र भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रम सम्पन गर्नुहुने सम्पूर्ण मा हार्दिक धन्यवाद ।

आज मिति 2081 साल चैत्र 11 गते का दिन यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लि को सेवा केन्द्र दैजी द्वारा आयोजित एक दिने स...
24/03/2025

आज मिति 2081 साल चैत्र 11 गते का दिन यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लि को सेवा केन्द्र दैजी द्वारा आयोजित एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथी बेदकोट नगरपालिका का नगर उप प्रमुख श्री तुलसी जोशी ज्यु, यस संस्थाका संचालक समितिका पदाधिकारी, सेवाकेन्द्र व्यबस्थापन उपसमिति का पदाधिकारीहरु र सदस्यहरु को उत्साहजनक सहभागितामा उक्त कार्यक्रम सभ्य र भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रम सम्पन गर्नुहुने सम्पूर्ण मा हार्दिक धन्यवाद।

आज मिति 2081 साल चैत्र 10 गते का दिन यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लि को सेवा केन्द्र झलारी द्वारा आयोजित एक दिने ...
23/03/2025

आज मिति 2081 साल चैत्र 10 गते का दिन यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लि को सेवा केन्द्र झलारी द्वारा आयोजित एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथी संचालक समिति का अधक्ष्य श्री शिवराज भट्ट ज्यु र सदस्यहरु को उत्साहजनक सहभागितामा उक्त कार्यक्रम सभ्य र भब्यरुपमा सम्पन्न भएको छ । सहयोगी सबैमा हार्दिक आभार

आज मिति 2081 साल चैत्र 09 गते का दिन यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लि को सेवा केन्द्र बाणी द्वारा आयोजित एक दिने स...
22/03/2025

आज मिति 2081 साल चैत्र 09 गते का दिन यस सृजनशील बचत तथा ऋण सहकारी संस्था लि को सेवा केन्द्र बाणी द्वारा आयोजित एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथी एवम सहजकर्ता कृष्णपुर नगरपालिका सहकारी शाखा प्रमुख हेमन्त राना ज्युको सहजिकरण र संचालक ज्युहरु र सदस्यहरुको उत्साहजनक सहभागितामा उक्त कार्यक्रम सभ्य र भब्यरुपमा सम्पन्न भएको छ । सहयोगी सबैमा हार्दिक आभार

12/03/2025
कर्जा चुक्ता गर्न आउने बारे सार्वजनिक सूचना ।।।
23/01/2025

कर्जा चुक्ता गर्न आउने बारे सार्वजनिक सूचना ।।।

यस सहकारी संस्था मा आवद्ध सम्पूर्ण शेयर सदस्य ज्यूहरु लाई जानकारी गरिन्छ ।
06/01/2025

यस सहकारी संस्था मा आवद्ध सम्पूर्ण शेयर सदस्य ज्यूहरु लाई जानकारी गरिन्छ ।

Address

Shuklaphata 10
Jhalari
10400

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Srijanshil Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Srijanshil Saving & Credit Co-operative Ltd.:

Share