शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.

  • Home
  • Nepal
  • Janakpur
  • शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.

शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शुभश्री बचत तथा ऋण सहकारी संस्था लि., Financial service, Sabaila 12, Raghunathpur, Dhanusha, Janakpur.

10/01/2026
आज मिति २०८२।०९।२६गते शनिवारका दिन यस संस्था शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १९औ वार्षिक साधारणसभा तपसिलका प्रस्त...
10/01/2026

आज मिति २०८२।०९।२६गते शनिवारका दिन यस संस्था शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १९औ वार्षिक साधारणसभा तपसिलका प्रस्तावहरु उपर छलफल गरी सम्पन्न भएको छ ।
१. आ.व.२०८१÷०८२को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८२÷०८३ को प्रस्तावित नीति तथा कार्यक्रम सम्वन्धमा ।
२. आ.ब. २०८१÷०८२ को लेखा परिक्षण प्रतिवेदन सम्वन्धमा ।
३. आ.ब. २०८१÷०८२ को लेखा सुपरिवेक्षण समितको प्रतिवेदन सम्वन्धमा ।
४. आ.ब. २०८२÷०८३ का लागि लेखा परिक्षकको नियुक्ति, तथा पारिश्रमिक सम्वन्धमा ।
५. आ.ब. २०८२÷०८३ को अनुमानित बजेट स्वीकृति गर्ने सम्वन्धमा ।
६. संस्थाको विनियम २०६२ पुर्नलेखन तथा संसोधन सम्वन्धमा ।
७ निति तथा कार्यविधिहरु संसोधन पारित सम्वन्धमा ।
८. प्रमुख ब्यवस्थापकको पारिश्रमिक तथा संचालक समितिको सेवा सुविधा सम्वन्धमा ।९ संचालक समिति सदस्य श्री सविता दनुवारको राजिनामा स्वीकृती सम्वन्धमा ।
१०. संंचालक समिति सदस्य( महिला) को उपनिर्वाचन गर्ने सम्वन्धमा ।
११. निर्णय पुस्तिका प्रमाणितका लागी प्रतिनिधी छनौट सम्वन्धमा ।
१२. संस्थाको कार्यालय भवन निर्माण सम्वन्धमा ।

२०७९।०९।३०को वित्तिय विवरण (अपरिष्कृत)
22/01/2023

२०७९।०९।३०को वित्तिय विवरण (अपरिष्कृत)

22/08/2022
राष्ट्रिय सहकारी बैक लि.को १७औं साधारणसभावाट शाखा स्तरीय उत्कृष्ट कारोवारको विधामा घोषित सम्मान/पुरस्कार आज मिति २०७८।५।...
03/09/2021

राष्ट्रिय सहकारी बैक लि.को १७औं साधारणसभावाट शाखा स्तरीय उत्कृष्ट कारोवारको विधामा घोषित सम्मान/पुरस्कार आज मिति २०७८।५।१८गते शुक्रवारका दिन जनकपुर शाखावाट प्राप्त ।

आज मिति २०७७।०९।२० गते सोमवारका दिन यस संस्थाको १४औ वार्षिक साधारण सभा २०७७ को प्रस्तावहरु पारितका लागी तेश्रो एकाई भेला...
04/01/2021

आज मिति २०७७।०९।२० गते सोमवारका दिन यस संस्थाको १४औ वार्षिक साधारण सभा २०७७ को प्रस्तावहरु पारितका लागी तेश्रो एकाई भेला सबैला नगरपालिका वडा नं.१३ प्रसाही बजारमा रहेकोे सेवाकेन्द्र अन्र्तगत पर्ने सबैला न.पा.को वडा नं. १३ र ४का सदस्यहरुको भेला भई तपसीलका प्रस्तावहरुमा छलफल गरियो ।
प्रस्तावहरु ः
साधारण सभाका प्रस्तावहरु ः
१. आ.व. २०७६÷०७७ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७७÷०७८ को प्रस्तावित नीति तथा कार्यक्रमसम्वन्धमा
२. आ.ब. ०७६।०७७ को लेखा परिक्षण प्रतिवेदन सम्वन्धमा ।
३. आ.ब. ०७६।०७७ को लेखा सुपरिवेक्षण समितको प्रतिवेदन सम्वन्धमा ।
४. आ.ब. ०७७।०७८ का लागि लेखा परिक्षकको नियुक्ति, तथा पारिश्रमिक सम्वन्धमा ।
५. आ.ब. ०७७।०७८ को अनुमानित बजेट स्वीकृति गर्ने सम्वन्धमा ।
६. संस्थाको विनियम संसोधन सम्वन्धमा ।
७ निति तथा कार्यविधिहरु पारित सम्वन्धमा ।
८. संस्था एकिकरण सम्वन्धमा ।
९ पारिश्रमिक सम्वन्धमा ।
१०. लाभांस वितरण सम्वन्धमा ।
११. संचालक समिति तथा लेखा समिति निर्वाचन सम्वन्धमा ।
११. निर्णय पुस्तिका प्रमाणितका लागी प्रतिनिधी छनौट सम्वन्धमा ।
१२. विविध ।

आज मिति २०७७।०९।१५ गते बुधवारका दिन यस संस्थाको १४औ वार्षिक साधारण सभा २०७७ को प्रस्तावहरु पारितका लागी धनुषाधाम नगरपालि...
02/01/2021

आज मिति २०७७।०९।१५ गते बुधवारका दिन यस संस्थाको १४औ वार्षिक साधारण सभा २०७७ को प्रस्तावहरु पारितका लागी धनुषाधाम नगरपालिका वडा नं.३ मा रहेको संस्थाको सेवा केन्द्र अन्र्तगतका सदस्यहरुको भेला भई तपसीलका प्रस्तावहरुमा छलफल गरियो ।
प्रस्तावहरु ः
साधारण सभाका प्रस्तावहरु ः
१. आ.व. २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७७÷०७८ को प्रस्तावित नीति तथा कार्यक्रमसम्वन्धमा
२. आ.ब. ०७६।०७७ को लेखा परिक्षण प्रतिवेदन सम्वन्धमा ।
३. आ.ब. ०७६।०७७ को लेखा सुपरिवेक्षण समितको प्रतिवेदन सम्वन्धमा ।
४. आ.ब. ०७७।०७८ का लागि लेखा परिक्षकको नियुक्ति, तथा पारिश्रमिक सम्वन्धमा ।
५. आ.ब. ०७७।०७८ को अनुमानित बजेट स्वीकृति गर्ने सम्वन्धमा ।
६. संस्थाको विनियम संसोधन सम्वन्धमा ।
७ निति तथा कार्यविधिहरु पारित सम्वन्धमा ।
८. संस्था एकिकरण सम्वन्धमा ।
९ पारिश्रमिक सम्वन्धमा ।
१०. लाभांस वितरण सम्वन्धमा ।
११. संचालक समिति तथा लेखा समिति निर्वाचन सम्वन्धमा ।
११. निर्णय पुस्तिका प्रमाणितका लागी प्रतिनिधी छनौट सम्वन्धमा ।
१२. विविध ।

Shubhshree Saccos 13th AGM Dated     2076/9/29
15/01/2020

Shubhshree Saccos 13th AGM Dated 2076/9/29

Shubhshree 13th AGM Glimpse
15/01/2020

Shubhshree 13th AGM Glimpse

व्यवसाय गर्न चाहने यूवाकाे लागि अवसर
14/11/2019

व्यवसाय गर्न चाहने यूवाकाे लागि अवसर

Address

Sabaila 12, Raghunathpur, Dhanusha
Janakpur
45506

Alerts

Be the first to know and let us send you an email when शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share