N-Kakkar

N-Kakkar Mastering Global Finance: Sharing insights on stocks, crypto, and more! ��

12/08/2024

. परिक्षा सकिए पछी answer थाहा पाउनु र बिहा भइ सके पछी आफुले मन पराएकी केटीले पनि आफुलाई मन पराउथी भनेर थाहा पाउनु एकै हो
मात्र अफसोच लाग्ने??😎😎😎

24/07/2024

बचपनका सारा यादहरू


♥️♥️♥️♥️♥️♥️♥️🗣️🗣️

12/07/2024

💥💥😅😅😅 @

09/07/2024

कामै नलाग्ने आइपीओ मार्केटमा आउँदैछ।घाटामा रहेको कम्पनी प्रिमियममा आउँदैछ।!!Reliance Spinning Mill

रिलायन्स स्पिनिङ मिल्सको रिपोर्ट : आईपीओ भर्नेहरु फस्दैछन, ९७.१६% ले घट्यो नाफा२०८० असार मसान्तसम्मको तुलनामा यस कम्पनीक...
07/07/2024

रिलायन्स स्पिनिङ मिल्सको रिपोर्ट : आईपीओ भर्नेहरु फस्दैछन, ९७.१६% ले घट्यो नाफा

२०८० असार मसान्तसम्मको तुलनामा यस कम्पनीको नाफा ९७.१६ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीको चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा मात्र आर्जन गरेको देखिन्छ। २०८० को असार मसान्तसम्म भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

05/07/2024

Harshad metha scam part 6 !!

Address

Bardibas
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when N-Kakkar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share