Aastha Saving & Credit Co-operative ltd.

Aastha Saving & Credit Co-operative ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aastha Saving & Credit Co-operative ltd., Financial service, Mills Area, Janakpur.

06/01/2024
Aastha Saving & Credit Co-operative ltd. Janakpurdham
26/04/2023

Aastha Saving & Credit Co-operative ltd.
Janakpurdham

२०७८साल श्रावण ३१ गते सम्म को विवरण
23/08/2022

२०७८साल श्रावण ३१ गते सम्म को विवरण

Today
08/02/2020

Today

15/09/2019
https://www.facebook.com/248759095216267/posts/2207116766047147/?app=fbl
15/04/2019

https://www.facebook.com/248759095216267/posts/2207116766047147/?app=fbl

काठमाडौं, २ बैशाख नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सदस्य संघ÷संस्थाहरु तथा सरोकारवाला निकायका ...

20/02/2019

https://www.facebook.com/248759095216267/posts/2131317736960384/?app=fbl

काठमाडौं, ८ फागुन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदका दुबै सदनबाट पारित भई आयकर ऐन, २०५८ मा संश.....

प्रदेश नं. २ को राजधानी जनकपुरमा पर्ल्स अनुगमन प्रणाली तालिमनेफस्कून फिल्ड कार्यालय जनकपुरको आयोजनामा त्रि दिवसीय पर्ल्...
26/01/2019

प्रदेश नं. २ को राजधानी जनकपुरमा पर्ल्स अनुगमन प्रणाली तालिम



नेफस्कून फिल्ड कार्यालय जनकपुरको आयोजनामा त्रि दिवसीय पर्ल्स अनुगमन प्रणाली तालिम धनुषाको जनकपुरमा माघ १० गते सम्पन्न भएको छ ।

तालिम जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य सुधिर कुमार पाण्डेको अध्यक्षतामा आयोजना भएको थियो । तालिममा उपसमिति सदस्य द्वय नबिन कुमार कर्ण ( #आस्था_बचत_तथा_ऋण_सहकारी_संस्था_लिमीटेड ) र बिजय कुमार महतोको उपस्थिति रहेको थियो ।

तालिम उद्घाटनको अवसरमा बोल्दै उपसमिति सदस्य सुधिर कुमार पाण्डेले तालिमले संस्थालाई अब्बल बनाउन सहयोग गर्ने बिश्वास लिएको बताउँदै तालिमबाट सिकेको कुरालाई संस्थामा लागु गर्न सहभागी साकोसकर्मीहरुलाई आग्रह गर्नुभएको थियो ।

उपसमिति सदस्य बिजय महतोले अब प्रदेश नम्बर २ का सहकारीहरु पनि नीति, बिधि र प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढ्न थालेको र तालिमबाट प्राप्त नयाँ ज्ञान सीपले संस्थालाई अझ बलियो बनाउने विश्वास लिएको बताउनुभयो ।

तालिम समापन समारोहमा बोल्दै फिल्ड व्यवस्थापन उपसमिति सदस्य नविन कुमार कर्णले नेफ्स्कूनले सञ्चालन गर्ने तालिमहरुमा बचत तथा ऋण सहकारी संस्थाहरुको सक्रिय सहभागिता रहनुपर्ने भन्दै संस्थालाई बलियो बनाउन संस्थाको शेयर बृद्धि गर्नुपर्ने, नेफ्स्कूनसँगको कारोबार बृद्धि गर्नुपर्ने र संस्थाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो । सहकारीमा आउन सक्ने जोखिमलाई कम गर्न नेफ्स्कूनले सञ्चालनमा ल्याएका कार्यक्रमहरुमा सहभागी बनेर सहकारीको विकास र सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउन सकिने उहाँले बताउनुभयो ।

कार्यक्रम समापनको अवसरमा सहाभागीको तर्फबाट बोल्दै मञ्जु कुमारी महतोले नेफ्स्कूनको तालिमबाट निकै उर्जा प्राप्त भएको र तालिमबाट सिकेको कुरा साकोसमा लगेर काम गर्न थाले पछि परीक्षा सुरु हुने बताउँदै आगामी दिनमा समेत यस्ता तालिमहरु आयोजना भईरहनुपर्ने बताउनु भयो ।

तालिममा धनुषा र महोत्तरी जिल्लामा सञ्चालित १७ वटा बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सञ्चालक सदस्य र व्यवस्थापनबाट गरी २७ जनाको सहभागिता रहेको थियो ।

माघ ८ देखि १० गतेसम्म सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो भने आवश्यक समन्वय नेफ्स्कून फिल्ड कार्यालय जनकपुरका फिल्ड इन्चार्ज महेश बरालले गर्नु भएको थियो ।

Address

Mills Area
Janakpur
45600

Opening Hours

Monday 10:00 - 15:30
Tuesday 10:00 - 15:30
Wednesday 10:00 - 15:30
Thursday 10:00 - 15:30
Friday 10:00 - 14:00
Sunday 10:00 - 15:30

Telephone

+97741528766

Website

Alerts

Be the first to know and let us send you an email when Aastha Saving & Credit Co-operative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aastha Saving & Credit Co-operative ltd.:

Share