Dhiraj Money Transfer

Dhiraj Money Transfer विदेश तथा स्वदेशबाट पठाएको पैसा पाउन ?

विदेश तथा स्वदेशबाट पठाएको पैसा सजिलै प्राप्त गर्न तथा पठाउन सरल,छिटो एवं सुविधायुक्त माध्यम.
15/07/2023

विदेश तथा स्वदेशबाट पठाएको पैसा सजिलै प्राप्त गर्न तथा पठाउन सरल,छिटो एवं सुविधायुक्त माध्यम.

02/01/2022

➡️ रोजगार वर्गीकरण: Front Desk Receptionist
➡️ जागिरको लागि संख्या: 2
➡️ कार्य प्रकार: Full Time
➡️ तलब: अनुभव र योग्यता अनुसार

रोजगार बारे अन्य विश्लेषण:
➡️ सम्बन्धित क्षेत्रबारे राम्रो ज्ञान र अनुभव भएको
➡️ राम्रो Interpersonal र Communication Skills भएको
➡️ राम्रो ग्राहक प्रबंधन र व्यवस्थापन कौशल भएको

इच्छुक उम्मेद्वारहरुले 9844540222, 9816844222 मा call गर्नसक्नुहुनेछ वा आफ्नो C.V. [email protected] मा पठाउन सक्नुहुनेछ |

02/01/2022

➡️ रोजगार वर्गीकरण: Cashier
➡️ जागिरको लागि संख्या: 3
➡️ कार्य प्रकार: Full Time
➡️ तलब: अनुभव र योग्यता अनुसार

रोजगार बारे अन्य विश्लेषण:
➡️ Accounting बारे राम्रो ज्ञान भएको
➡️ राम्रो ग्राहक प्रबंधन र व्यवस्थापन कौशल भएको
➡️ राम्रो Interpersonal र Communication Skills भएको
➡️ सम्बन्धित क्षेत्रबारे राम्रो ज्ञान र अनुभव भएको

इच्छुक उम्मेद्वारहरुले 9844540222, 9816844222 मा call गर्नसक्नुहुनेछ वा आफ्नो C.V. [email protected] मा पठाउन सक्नुहुनेछ |

03/11/2021

यस महान चाड शुभ दिपावलीमा ग्राहकवर्गहरुको सुबिधाकालाई उल्लेखित तालिका अनुसार हाम्रो कार्यालय खुल्ला रहने व्यहोरा जानकारी गराउँदछौं।

यहाँहरुलाई शुभ दिपावली २०७८ को हार्दिक मंगलमय शुभकामना।।

ो #शुभदिपावली #तिहार #नेपाल

13/11/2020

We are open even on Tihar Holidays !!!

कोरोना भाइरसले सारा विश्व आक्रान्त भईरहेको बेलामा हामी सबैले समाज अनि परिवारको लागि र राष्ट्रका लागि लकडाउनको पालना गर्न...
19/05/2020

कोरोना भाइरसले सारा विश्व आक्रान्त भईरहेको बेलामा हामी सबैले समाज अनि परिवारको लागि र राष्ट्रका लागि लकडाउनको पालना गर्नै पर्छ। यस लकडाउनको पालन गर्दै हामीले सेवा दिने समय परिवर्तन गर्नु परेकोले बिहान ७ बजे देखि १२ बजे सम्म सेवा उपलब्ध हुने जानकारी गराउन चाहन्छौ। सकेसम्म अति आवश्यक परिस्थिति तथा अप्ठेरो परेका आदरणीय ग्राहक वर्ग हरुले सम्पर्क गर्नुहोला।

धिरज मनि ट्रान्सफर
मटिहानी न. पा.-८, महोत्तरी
📞 ०४४ ५४०२२२

11/04/2020

नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना ।
नयाँ वर्ष को आगमन संगै यस्ले हजुरहरूको जीवनमा नौलो अाशा र उमंग ल्याओस् !!!


10/04/2020

कोरोना भाइरसले सारा विश्व आक्रान्त भईरहेको बेलामा हामी सबैले समाज अनि परिवारको लागि र राष्ट्रका लागि लकडाउनको पालना गर्नै पर्छ। यस लकडाउनको पालन गर्दै हामीले सेवा दिने समय परिवर्तन गर्नु परेकोले बिहान ९ बजे देखि १२ बजे सम्म सेवा उपलब्ध हुने जानकारी गराउन चाहन्छौ। सकेसम्म अति आवश्यक परिस्थिति तथा अप्ठेरो परेका आदरणीय ग्राहक वर्ग हरुले सम्पर्क गर्नुहोला।

धिरज मनि ट्रान्सफर
मटिहानी न. पा.-८, महोत्तरी

05/12/2019
19/11/2019

अब सिटी एक्सप्रेस मनि ट्रान्सफरबाट जुनसुकै बैंकमा तुरुन्तै पैसा जम्मा गर्न सकिनेछ l

Address

Dhiraj Money Transfer, Mahabir Chowk , Matihani Municipality-8 , Mahottari
Janakpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+97744540222

Website

Alerts

Be the first to know and let us send you an email when Dhiraj Money Transfer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhiraj Money Transfer:

Share