08/10/2024
आज २०८१ असोज २२ गतेका दिन साकोस सदस्य नं ००१०००७६५ को श्री सारदा कुमारी ज्युको जन्म दिन अवसरमा उहाँको जन्म दिनको शुभकामना दिदै साकोसका कर्मचारी सहित सहभागीतामा जन्मउत्सव बधाई तथा शुभकामना प्रदान कार्यक्रम गरियो।। यो कार्यक्रम साकोसको नियमित बचत नियमित रूपमा गर्ने सक्यि सदस्य हरूलाई लागत सहभागिताका आधार जन्म दिन उपहार प्रदान प्रोत्सान नीति अनुसार दिईने छ।
उहाँलाई जन्म दिन को हार्दिक मंगलमय शुभकामना।। sarda kumari