23/04/2026
सदस्यको सुरक्षा, हाम्रो पहिलो प्राथमिकता”
हाम्रो संस्थाद्वारा Sun Nepal Life Insurance Company मार्फत प्राप्त ऋण बीमा वापतको रकम सम्बन्धित सदस्यको परिवारलाई विधिवत रूपमा हस्तान्तरण गरिएको जानकारी गराइन्छ।
यस कठिन परिस्थितिमा परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।