Radha Krishna Saving & Credit Co-Operative Ltd.

Radha Krishna Saving & Credit Co-Operative Ltd. Banking & Financial Institution. Welcome to Radha Krishna Saving & Credit Co-operative Ltd.(राधा कृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड.)

This is Our Official page. We are Glad You are here! For a quick Resolution Write To [email protected]

कृष्ण जन्मअस्टमीको सबैलाई शुभकामना ! 🥰कृष्ण जस्तै सत्य र न्यायको पक्षमा उभिन सिक्नु, असत्य र अधर्मको पक्षमा होइन ! 🙏🏻🙏🏻
06/09/2023

कृष्ण जन्मअस्टमीको सबैलाई शुभकामना ! 🥰
कृष्ण जस्तै सत्य र न्यायको पक्षमा उभिन सिक्नु, असत्य र अधर्मको पक्षमा होइन ! 🙏🏻🙏🏻

राधाकृष्णको आशीर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏Pic: Bhairav Uprety
04/01/2023

राधाकृष्णको आशीर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Pic: Bhairav Uprety

30/10/2022

Happy Chhath to everyone: छठ पर्वको उपलक्षमा सबैलाई शुभकामना। जय छठी मैया 🙏

   #राधाकृष्णसकोस
24/10/2022

#राधाकृष्णसकोस

आज यमपंचकको पहिलो दिन, काग तिहार। यमराजले आकाशबाट तुरुन्तै सन्देश ल्याउने भएकाले कागलाई आफ्नो दूत नियुक्त गरेका थिए र त्...
23/10/2022

आज यमपंचकको पहिलो दिन, काग तिहार। यमराजले आकाशबाट तुरुन्तै सन्देश ल्याउने भएकाले कागलाई आफ्नो दूत नियुक्त गरेका थिए र त्यसैले आजका दिन कागको पुजा गरिन्छ।

काग तिहारको सबैलाई शुभकामना व्यक्त गर्दै तपाइँको घरमा सुखद र प्रगतिशील खबर ल्याउने कामना गर्दछौं। 🙏

#राधाकृष्णसकोस

काग तिहारको शुभकामना ।
23/10/2022

काग तिहारको शुभकामना ।

लक्ष्मीको पाइला तपाइँको घर-ब्यापारमा सधै परिरहोस् र तपाईको विश्वास हामीप्रति सधै रहिरहोस् भन्ने आशा राख्दछौं।धनतेरसको सब...
22/10/2022

लक्ष्मीको पाइला तपाइँको घर-ब्यापारमा सधै परिरहोस् र तपाईको विश्वास हामीप्रति सधै रहिरहोस् भन्ने आशा राख्दछौं।

धनतेरसको सबैलाई शुभकामना

#राधाकृष्णसकोस

धनतेरस की हार्दिक मंगलमय शुभकामनाएं ।धनतेरसको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-...
22/10/2022

धनतेरस की हार्दिक मंगलमय शुभकामनाएं ।
धनतेरसको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-बहिनीहरुमा Radha Krishna SACCOS को तर्फबाट सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। आजदेखि शुभ दिपवाली को शुभ आराम भयो ।


#राधाकृष्णसकोस

Happy birthday   🎉🎁🎉🎁🎊   #राधाकृष्णसकोस
21/10/2022

Happy birthday 🎉🎁🎉🎁🎊
#राधाकृष्णसकोस

विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-बहिनीहरुमा Radha Krishna SACCOS को...
05/10/2022

विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-बहिनीहरुमा Radha Krishna SACCOS को तर्फबाट सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

Address

Janakpur Sub-Metropolitan City-02, Janak Chowk, Tower Galli
Janakpur
45600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97741590251

Website

Alerts

Be the first to know and let us send you an email when Radha Krishna Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radha Krishna Saving & Credit Co-Operative Ltd.:

Shortcuts

Share