Chirayu Savings and Credit Co. Ltd.

Chirayu Savings and Credit Co. Ltd. Chirayu Savings and Credit Co. Ltd. is a co-operative organization estabilshed in 2065 B.S.

23/05/2018

सूचना ! सूचना !! सूचना !!!
यस संस्थाको लागी आवश्यक पर्ने विभिन्न पदहरुको बिज्ञापन मिति २०७५/२/९ को ब्लास्ट टाइम्स दैनिक पत्रिका बर्ष २३ अंक २३६ मा संस्थाको लागि आवश्यक कर्मचारीहरु स्थाई पदपूर्तिको सूचना प्रकाशित भएकाले सो सम्बन्धमा इच्छुक व्यक्तिहरुले आफ्नो बायो डाटा प्रमाण पत्रहरुको प्रमणित प्रतिलिपि (सक्कल प्रमाण पत्र सहित) प्रकाशित मितिले १० दिन भित्र आबेदन दिन सर्बसाधारणको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ |
१. बिज्ञापन नं : ०१/२०७४/०७५
२. पदको किसिम : क. स-लेखापाल संख्या – २
ख. कार्यालय सहयोगी संख्या – १
२. नियुक्ति : स्थाई
३. परिक्षाको किसिम : लिखित, मौखिक तथा प्रयोगात्मक
४. परिक्षा दस्तुर : क. स-लेखापाल रु. ३००|-
ख. कार्यालय सहयोगी रु. १००|-
५. पारिश्रमिक : संचालक समितिले निर्धारण गरे बमोजिम
६. सम्पर्क मिति : २०७५/२/२० गते
७. सम्पर्क स्थान : यस संस्था को कार्यालय, इटहरी ०२, आँपगाछी
मापदण्डहरु
१. नेपाली नागरिकता प्राप्त १८ बर्ष पुरा गरी ४० वर्ष ननाघेको |
२. शैक्षिक योग्यता व्यवस्थापन तथा अन्य संकायबाट १२ कक्षा पास सम्मको कम्तिमा योग्यता भएको | (स-लेखापालको हकमा मात्र )
३. Computer Basic Course अध्यनको प्रमाण पत्र प्राप्त हुनुपर्ने छ | (स-लेखापालको हकमा मात्र )
४. परिक्षण काल ६ महिनाको हुनेछ |
५. स्थायी नियुक्ति पाएको मिति देखि २ बर्ष सम्म अनिबार्य रुपले कार्यभार सम्हाल्नु पर्नेछ |
६. छनौट भई नियुक्त कर्मचारीबाट नगद वा सम्पति धरौटी बापत लिन सकिनेछ |
७. संस्थाको कार्यक्षेत्र भित्र स्थाई बसोबास रहेको अनुभबी तथा यस संस्थाको शेयर सदस्य तथा एकाघर परिवारको सदस्यलाई प्राथमिकता दिईनेछ |
८. फौजदारी बात कसुर नलागेको, नपरेको |

दरखास्त फारमका साथ पेश गर्नु पर्ने कागजातहरु :
(सक्कल प्रमाण पत्रहरु रुजु गराउनु पर्नेछ )

१. नागरिकता प्रमाण पत्र १
२. Transcript प्रमाण पत्र १
३. चारित्रिक प्रमाण पत्र १
४. Basic Computer Course सकेको प्रमाण पत्र १
५. अनुभबको हकमा अनुभवको प्रमाण पत्र १
६. पासपोर्ट साइजको फोटो २
७. परिक्षा दस्तुर जम्मा गरेको भौचर १
८. शेयर सदस्यको हकमा शेयर प्रमाण पत्र १

लिखित परिक्षाको मिति सम्पर्क मितिमा तोकिनेछ | लिखित परिक्षामा उतिर्ण उमेद्वारहरुले सक्कल प्रमाण पत्र अनिबार्य लिएर आउनुपर्नेछ |

22/09/2017

सूचना ! सूचना !! सूचना !!!

उपरोक्त सम्बन्धमा यस चिरायु बचत तथा ऋण सहकारी संस्थाले यस संस्थाका शेयर सदस्यहरुको सुबिधा लाई ध्यानमा राखी २०७४ सालको बडा दशैंको अवशरमा केहि नयाँ नोट को व्यवस्था गरेको हुँदा कार्यालय समयमा वितरण गर्दा काममा बाधा पर्ने भएकाले मिति २०७४ साल आश्विन ८ गते, आइतबार बिहान ७ बजे देखि ९ बजे सम्म संस्थाको कार्यालयबाट वितरण गरिने भएको हुँदा संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | प्रति व्यक्ति बढीमा रु. ५,०००|- सम्म उपलब्ध गराउने भएको हुँदा आफ्नो शेयर सदस्य परिचय पत्र सहित सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ |

मिति २०७४ भाद्र ३१ गते शनिबार यस संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम मा जम्मा ५८ जना ले रक्दान गरि पुण्य कार्य गर्नु...
17/09/2017

मिति २०७४ भाद्र ३१ गते शनिबार यस संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम मा जम्मा ५८ जना ले रक्दान गरि पुण्य कार्य गर्नुभएको छ | सम्पूर्ण रक्तदाता हरुमा यस संस्था कृतज्ञ छ | सामाजिक कार्यमा सहभागी भइ संस्थाको मनोबल बढाई दिनुभएकोमा उपस्थित सम्पूर्ण महानुभाब हरुलाई यस संस्था धन्यवाद ज्ञापन गर्दछ |

17/09/2017
BLACK DAY FOR NEPAL Remembering the earthquake of 2072 Baisakh 12
25/04/2017

BLACK DAY FOR NEPAL
Remembering the earthquake of 2072 Baisakh 12

चिरायु बचत तथा ऋण सहकारी संस्था लि. बाट २०७४/०१/०८ मा गएको अबलोकन भ्रमणका केहि झलक हरु
25/04/2017

चिरायु बचत तथा ऋण सहकारी संस्था लि. बाट २०७४/०१/०८ मा गएको अबलोकन भ्रमणका केहि झलक हरु

20/04/2017

चिरायु बचत तथा ऋण सहकारी संस्था लि.
ईटहरी ०२, आँपगाछी

बिषय : कार्यालय बन्द रहने सम्बन्धमा

उपरोक्त सम्बन्धमा यहि मिति २०७४ साल बैसाख ०८ गते शुक्रबारका दिन यस संस्थाबाट अवलोकन भ्रमणमा जाने कार्यक्रम भएको हुँदा उक्त दिन संस्था बन्द हुने भएकाले शेयरधनी महानुभावहरुमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ |

चिरायु सकोस बाट झापाका सहकारी हरुमा आबलोकन भ्रमण
02/04/2016

चिरायु सकोस बाट झापाका सहकारी हरुमा आबलोकन भ्रमण

Address

Aanpgachhi
Itahari

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

025475309

Website

Alerts

Be the first to know and let us send you an email when Chirayu Savings and Credit Co. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category