City saccos itahari-9

City saccos itahari-9 "Sahakarita, Sahabhagita Ra Ekata, City Sahakariko Pratibadhata"

सम्बन्धित सम्पूर्णको जानकारीका लागि प्रकाशित ३५ दिने  सूचना!!!
18/08/2026

सम्बन्धित सम्पूर्णको जानकारीका लागि प्रकाशित ३५ दिने सूचना!!!

24/07/2026
याे जाे संग सम्बन्धित छ।
09/07/2026

याे जाे संग सम्बन्धित छ।

प्रशिक्षण कार्यक्रममा उपस्थित भईदिनुहुन अनुरोध गर्दछौ।
24/06/2026

प्रशिक्षण कार्यक्रममा उपस्थित भईदिनुहुन अनुरोध गर्दछौ।

भावपुर्ण श्रद्धाञ्जली !यस सिटी बचत तथा ऋण सहकारी संस्थाका सदस्य , पुर्व शिक्षा समितिका सदस्य बिमला दाहाल न्याैपाने लामाे...
25/05/2026

भावपुर्ण श्रद्धाञ्जली !
यस सिटी बचत तथा ऋण सहकारी संस्थाका सदस्य , पुर्व शिक्षा समितिका सदस्य बिमला दाहाल न्याैपाने लामाे समय देखि अबुर्द राेगकाे कारण बिरामी हुनुहुन्थ्यो, हिजाे २०८३-०२-१० गते ६ बजे उहांकाे दुखद निधन भयाे।यस संस्थाले असल सदस्य तथा साथी गुमाउनु पर्दा सबै संचालक, कर्मचारी ,सम्पूर्ण सहकारी परिवार मर्माहत एवम दुखी भएका छाैं, स्व. बिमला काे बैकुण्ठ बासकाे कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछाैं।
यस दुखद घडीमा रहनुहुने ससुरा बुवा प्रेम प्र. न्याैपाने, आमा,भुवन सर, छाेरा छाेरी लगायत स- परिवारमा हार्दिक समबेदना ब्यक्त गर्दछाैं।
अध्यक्ष तथा सिटी साकाेस परिवार।

बचत तथा ऋण सहकारी संस्थाको २५ औं स्थापना दिवसको सु-अवसरमा नियमित रूपमा आयोजना गरिने रक्तदान कार्यक्रम साथै दन्त परिक्षण ...
16/05/2026

बचत तथा ऋण सहकारी संस्थाको २५ औं स्थापना दिवसको सु-अवसरमा नियमित रूपमा आयोजना गरिने रक्तदान कार्यक्रम साथै दन्त परिक्षण आज (२०८३/०२/०२) सम्पन्न भयो ।यस कार्यक्रमलाई सफल बनाउनुहुने रक्तदाता महानुभावहरु, उपस्थित सबै शेयर सदस्य ज्युहरु,बिराट टिचिङ टिम ,कर्मचारी वर्ग लगायत प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै सबै प्रती आभार व्यक्त गर्दछौं ।🙏
अध्यक्ष तथा सिटी साकोस परिवार


🩸🩸

Address

BP Marga
Itahari

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97725584760

Website

Alerts

Be the first to know and let us send you an email when City saccos itahari-9 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to City saccos itahari-9:

Shortcuts

Share