All about Nepal

All about Nepal All about Nepal

09/03/2026
09/03/2026

पुराना पाटि हरु सकिनुको कारण हरु ।

 ゚viralシfypシ゚viralシalシ
05/01/2026

゚viralシfypシ゚viralシalシ

04/01/2026


゚viralシfypシ゚viralシalシ

शुभ बिहानी !पञ्चकन्या पाथीभरा माताको दर्शन गरौ ! ゚viralシfypシ゚viralシalシ
03/01/2026

शुभ बिहानी !
पञ्चकन्या पाथीभरा माताको दर्शन गरौ !
゚viralシfypシ゚viralシalシ

कर्जा लिनेको संरक्षण गर्ने दायित्व ऋण  दिने संस्था, राष्ट्र बैंक र राज्यको हो। तर कर्जा लिएर नतिर्ने र असुली (recovery) ...
16/12/2025

कर्जा लिनेको संरक्षण गर्ने दायित्व ऋण दिने संस्था, राष्ट्र बैंक र राज्यको हो। तर कर्जा लिएर नतिर्ने र असुली (recovery) गर्न जाने कर्मचारीमाथि हातपात गर्नु गलत र निन्दनीय कार्य हो ।
कर्मचारीको संरक्षण गर्ने दायित्व पनि सम्बन्धित संस्था र राज्यकै हो।

पैसा/तरलता छ भन्दैमा जथाभावी लगानी गर्ने, ठूला ऋणीलाई कागज मिलाएर चाहिनेभन्दा २–३ गुणा कर्जा दिने आफ्ना परिवार दाइ ,भाइ साथि र उनिहरुका परिवार हरुलाइ नक्कलि ऋणी बनाएर मन लाग्दि कागज बनाएर संस्था खोक्रो पारेर जिम्मेवार पदमा बसेकाहरूलाई कानुनी कारबाही हुनु जरुरी छ। तर अराजकता र उदण्ड मच्चाएर होइन।

कानुनी राज्यमा कानुनको मजाक नबनाऔँ। 🙏

अष्टलक्ष्मीको अडान- प्रतिनिधि चुनिएर आइसके, अब विधान संशोधन हुँदैन  ।
13/12/2025

अष्टलक्ष्मीको अडान- प्रतिनिधि चुनिएर आइसके, अब विधान संशोधन हुँदैन ।

अष्टलक्ष्मीको अडान- प्रतिनिधि चुनिएर आइसके, अब विधान संशोधन हुँदैन
थप कमेन्टमा

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि रोमानियाकी राजदूत सेना लतिफले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दै ।  तस्बिर:...
13/12/2025

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि रोमानियाकी राजदूत सेना लतिफले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दै ।
तस्बिर: राष्ट्रपति कार्यालय

एमाले छोडेका प्युठानका गोबिन्द गिरी हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैराजनीतिमा ‘शुद्धिकरण’ गर्ने भन्दै ...
13/12/2025

एमाले छोडेका प्युठानका गोबिन्द गिरी हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
राजनीतिमा ‘शुद्धिकरण’ गर्ने भन्दै प्युठानमा अभियान चलाउँदै हिँडेका प्युठान लिबाङका गोबिन्द गिरीले फेसबुकमार्फत आफू श्रम–संस्कृति पार्टीमा प्रवेश गरेको बताएका छन्। मसालको स्कुलिङमा हुर्किएका पछि एमाले र युवासंघमा जिम्मेवारीसमेत सम्हालेका गिरी अब नयाँ राजनीतिक यात्रातर्फ मोडिएका छन्।

01/02/2025

हामीले सहमतिमा बिहे गरेको हो ।

Address

Kathmandu
56705

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Telephone

+97714465102

Website

Alerts

Be the first to know and let us send you an email when All about Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to All about Nepal:

Share