09/10/2025
ट्रेड भिजन ईन्भेष्टमेण्ट प्रा. ली. १६ औं साधारण सभा बाग्लुंग बजारमा ९ अक्टुवर २०२५ (असोज २३, २०८२) मा सम्पन्न भएको छ । साधारण सभाले बिनोद भट्टराई अध्यक्षतामा कुमार कार्की, योगेन्द्र बहादुर कार्की, तेज बहादुर कटुवाल, ललित बहादुर निरौला, र दिपक गौतम रहेको संचालक संचालक समिति निर्वाचित गरेको छ ।