Insurify Life

Insurify Life जीवन बीमा परामर्श तथा सेवा का लागि insurify Life - भरपर्दो सल्लाहकार - [email protected]

तपाई को आवश्यकता र आर्थिक क्षमता अनुसारको पर्सनलाइज्ड / स्ट्रक्चर्ड वा कस्टमाइज्ड बीमा योजना सहित तपाई को वास्तविक समस्या समाधान गर्न प्रोफेशनल बिशेषज्ञ मार्फत भरपर्दो परामर्श तथा सेवा उपलब्ध गराइन्छ।

हाम्रो महत्वपूर्ण सेवाहरू :-
१) देश वा विदेश बाट सुरक्षित बीमा सेवा लिन मिल्ने
२) देश/बिदेश बाट बैंक खाता समेत खोल्न मिल्ने
३) नयाँ जीवन बीमा योजना सम्बन्धित जानकारी र सेवा
३) आवधिक बीमा प्रतिफल मु

ल्याङकन सेवा
४) बीमा ऋण परामर्श तथा सेवा
५) बीमा ट्रान्सफर (अन्तर व्यक्ति वा अन्तर कम्पनी) सेवा
६) मृत्यु दावी प्रक्रिया सम्बन्धी सम्पूर्ण परामर्श र सेवा
७) प्रिमियम भुक्तानी, हकवाला/ठेगाना/नाम परिवर्तन सेवा
८) बैंक खाता, मोवाइल, इमेल दर्ता तथा परिवर्तन सेवा
९) बन्द बीमा सुचारु, प्रतिलिपि बोन्डपेपर सेवा
१०) प्रिमियम तिर्नुपर्ने मोड/तरिका परिवर्तन सेवा
११) बन्द बीमा सरेन्डर परामर्श तथा सेवा
१२) गलत बीमा बन्द वा परिवर्तन परामर्श तथा सेवा
१३) अनलाइन तथा अफलाइन बीमा परामर्श तथा सेवा
१४) अनलाइन तथा अफलाइन बीमा अभिकर्ता तालिम
१५) वेवसाइट मार्फत निःशुल्क विज्ञापन सेवा
१६) वैदेशिक रोजगार बीमा तथा नविकरण सेवा

संसार भरि जुनसुकै ठाउँमा बसेर परामर्श तथा सेवा सेवा लिन हवाट्सेप / भाइवर / टेलिग्राम /इमो नम्बर 9804348746 वा 9852048746 मा सम्पर्क गर्नुहोस् ।

साथै स्थानीय स्तरमा उपलब्ध सामान्य बीमा अभिकर्ता हरुको भन्दा नितान्त भिन्न दर्शनमा आवश्यकता मा आधारित न्युनतम १ बर्ष देखि २,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९,२०,२१ बर्षको वा अधिक अवधिको योजना परामर्श दिइन्छ।

तपाई जुनसुकै ठाउँमा रहे तापनि नेपालको जुनसुकै जीवन बीमा कम्पनीको योजना बारेमा बुझ्न, जानकारी लिन वा परामर्श लिन वा समस्या समाधान सेवा लिन सक्नुहुन्छ। तपाई स्थानीय रोजगारी, आर्थिक जोखिम वहन, अभिभावन, पेन्सन आदि धेरै बिषय संग सम्वन्धित परामर्श र योजना निर्माण तथा सेवा संग सम्वन्धित Training, Coaching लिन हवाट्सेप 9804348746 गर्नुहोस्

26/10/2022
07/09/2022

जीवन बीमा एजेन्सी एक अद्वितीय क्यारियर हो
यो आर्थिक रूपमा इनामदायी र आत्मा सन्तुष्ट दिने पनि छ। जीवन बीमा एजेन्टले बेच्ने वस्तु अद्वितीय छ - तपाईले बेच्नुहुन्छ र वित्तीय सुरक्षा सेवा गर्नुहुन्छ र यसैले त्यसको लागि पारिश्रमिकको ढाँचा पनि अद्वितीय छ। जीवन बीमा पेशा "सर्वश्रेष्ठ भुक्तानी कडा परिश्रम" हो। त्यसैले, मा सामेल हुन व्हाट्सएप गर्नुहोस्

जति मेहनत गर्नुहुन्छ, त्यति नै कमिसन पाउनु हुन्छ । यसबाहेक जीवन बीमाको बिक्री एक बिक्रीको लागि बारम्बार कमिसन भुक्तानी दिन्छ र अझ के हो भने, तिनीहरूले एजेन्टले राजीनामा दिए वा मरे पछि पनि जारी राख्छन् - यदि उसले नियमबमोजिम आवश्यक कारोबार गरेको छ। अरु कुनै एजेन्सी मेनेजर ले नदिने ज्ञान शिप र उपहार र अवसर का लागि #बिमितोद्धारकयोजना #अभिकर्ताप्रोत्साहनयोजना

देश बिदेश जहाँ बाट पनि - सुरक्षा र समृद्धि का लागि     👇
03/07/2022

देश बिदेश जहाँ बाट पनि - सुरक्षा र समृद्धि का लागि 👇

प्रत्येक ५ बर्ष मा जोखिम वहन बृद्धि हुने एकमात्र योजनाबीमा गर्न, बीमा बुझ्न, बीमा गराउन, अभिकर्ता बन्न, जानकारी लिन What...
26/06/2022

प्रत्येक ५ बर्ष मा जोखिम वहन बृद्धि हुने एकमात्र योजना
बीमा गर्न, बीमा बुझ्न, बीमा गराउन, अभिकर्ता बन्न, जानकारी लिन
Whatsapp गर्नुहोस् : 9852048746, 9804348746

दैनिक रु 206/- बचतमा पाउनुहोस् रु. 2,00,00,000 को दुर्घटना जोखिम वहन - परिवार को लागि मात्र होइन मनको सन्तोष पनि
22/06/2022

दैनिक रु 206/- बचतमा पाउनुहोस् रु. 2,00,00,000 को दुर्घटना जोखिम वहन - परिवार को लागि मात्र होइन मनको सन्तोष पनि

KYC form - ग्राहक पहिचान विवरण - सम्बन्धमा कुनै सेवा, परामर्श चाहिने भए सम्पर्क गर्न सक्नुहुन्छ । 9804348746
22/06/2022

KYC form - ग्राहक पहिचान विवरण - सम्बन्धमा कुनै सेवा, परामर्श चाहिने भए सम्पर्क गर्न सक्नुहुन्छ । 9804348746

नेपाल लाइफ मा बीमा गरी मेचुरिटी फिर्ता लिन वा आवधिक भुक्तानी लिन कुनै सल्लाह वा सेवा चाहिने भए सम्पर्क गर्न सक्नुहुन्छ ।...
22/06/2022

नेपाल लाइफ मा बीमा गरी मेचुरिटी फिर्ता लिन वा आवधिक भुक्तानी लिन कुनै सल्लाह वा सेवा चाहिने भए सम्पर्क गर्न सक्नुहुन्छ । 9804348746, 9852048746

Address

Insurify Life
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Insurify Life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Insurify Life:

Share