Pensionify Life

Pensionify Life Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pensionify Life, Insurance Agent, Insurify Life, Itahari.

जीवन बीमा कम्पनी मा तपाई को आवश्यकता र आर्थिक क्षमता अनुसारको पर्सनलाइज्ड / स्ट्रक्चर्ड वा कस्टमाइज्ड बीमा योजना सहित तपाई को वास्तविक समस्या समाधान गर्न प्रोफेशनल बिशेषज्ञ मार्फत भरपर्दो परामर्श तथा सेवा उपलब्ध गराइन्छ।

हाम्रो महत्वपूर्ण सेवाहरू :-
१) देश वा विदेश बाट सुरक्षित बीमा सेवा लिन मिल्ने
२) देश/बिदेश बाट बैंक खाता समेत खोल्न मिल्ने
३) नयाँ जीवन बीमा योजना सम्बन्धित जानकारी र सेवा
३) आ

वधिक बीमा प्रतिफल मुल्याङकन सेवा
४) बीमा ऋण परामर्श तथा सेवा
५) बीमा ट्रान्सफर (अन्तर व्यक्ति वा अन्तर कम्पनी) सेवा
६) मृत्यु दावी प्रक्रिया सम्बन्धी सम्पूर्ण परामर्श र सेवा
७) प्रिमियम भुक्तानी, हकवाला/ठेगाना/नाम परिवर्तन सेवा
८) बैंक खाता, मोवाइल, इमेल दर्ता तथा परिवर्तन सेवा
९) बन्द बीमा सुचारु, प्रतिलिपि बोन्डपेपर सेवा
१०) प्रिमियम तिर्नुपर्ने मोड/तरिका परिवर्तन सेवा
११) बन्द बीमा सरेन्डर परामर्श तथा सेवा
१२) गलत बीमा बन्द वा परिवर्तन परामर्श तथा सेवा
१३) अनलाइन तथा अफलाइन बीमा परामर्श तथा सेवा
१४) अनलाइन तथा अफलाइन बीमा अभिकर्ता तालिम
१५) वेवसाइट मार्फत निःशुल्क विज्ञापन सेवा
१६) वैदेशिक रोजगार बीमा तथा नविकरण सेवा

संसार भरि जुनसुकै ठाउँमा बसेर परामर्श तथा सेवा सेवा लिन हवाट्सेप / भाइवर / टेलिग्राम /इमो नम्बर 9804348746 वा 9852048746 मा सम्पर्क गर्नुहोस् ।

साथै स्थानीय स्तरमा उपलब्ध सामान्य बीमा अभिकर्ता हरुको भन्दा नितान्त भिन्न दर्शनमा आवश्यकता मा आधारित न्युनतम १ बर्ष देखि २,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९,२०,२१ बर्षको वा अधिक अवधिको योजना परामर्श दिइन्छ।

तपाई जुनसुकै ठाउँमा रहे तापनि नेपालको जुनसुकै जीवन बीमा कम्पनीको योजना बारेमा बुझ्न, जानकारी लिन वा परामर्श लिन वा समस्या समाधान सेवा लिन सक्नुहुन्छ। तपाई स्थानीय रोजगारी, आर्थिक जोखिम वहन, अभिभावन, पेन्सन आदि धेरै बिषय संग सम्वन्धित परामर्श र योजना निर्माण तथा सेवा संग सम्वन्धित Training, Coaching लिन हवाट्सेप 9804348746 गर्नुहोस्

https://pensionify.wordpress.com
04/04/2022

https://pensionify.wordpress.com

Giving Wings To Your Family जीवन बीमा परामर्शदाता जीवन बीमा कम्पनीहरु संग धेरै योजनाहरू हुन्छन्। तर सबै बीमा योजनाहरू सबैलाई उपय.....

👇🇳🇵सुरक्षित भबिष्य जीवन बीमा योजना     बीमितको सुरक्षित भबिष्यको लागि बीमा शुल्क भुक्तानी अवधि सम्माप्ति  पछि प्रत्येक ब...
03/04/2022

👇🇳🇵सुरक्षित भबिष्य जीवन बीमा योजना

बीमितको सुरक्षित भबिष्यको लागि बीमा शुल्क भुक्तानी अवधि सम्माप्ति पछि प्रत्येक बर्ष दिवसमा बीमाङ्कको ६% रकम (पेन्सनको रुपमा) भुक्तानी दिइने छ ।

यस बीमा योजनामा बीमा शुल्क भुक्तानी अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा सोहि मितिमा नियमानुसार बोनस भुक्तानी दिइने छ र त्यसपछि बीमितको उमेर ९९बर्ष पुगेको बीमा बर्ष दिवससम्म प्रत्येक बीमा बर्ष दिवसमा बीमाङ्कको ६% रकम भुक्तानी दिइने छ । बीमित को उमेर १०० बर्ष पुगेको बीमा बर्ष दिबसमा पुरै बीमाङ्क भुक्तानी दिइने छ ।

बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा यस बीमालेखको शर्तहरुको अधिनमा रहि पुरै बीमाङ्क तथा नियमानुसार बोनस भुक्तानी दिइने छ ।

बीमा समाप्ति पछि बीमितको उमेर ९९ बर्ष पुग्नु अगावै कुनै पनि समयमा बीमितको मृत्यु भएमा यस बीमालेखको शर्तहरुको अधिनमा रहि पुरै बीमाङ्क मात्र दिइने छ ।

प्रथम बीमालेख जारी मिति: ०९-११-२०१७

प्रमुख विशेषताहरु
न्यनतम प्रवेश उमेर : १६ वर्ष
अधिकतम प्रवेश उमेर : ६० वर्ष
अधिकतम बीमालेख अवधि: ३० वर्ष
न्युनतम बीमालेख अवधि: १० वर्ष
न्युनतम बीमाङ्क रकम:रु ५००,०००
बीमा शुल्क भुक्तानी गर्ने तरिका : एकल / बार्षिक / अर्धबार्षिक / त्रैमासिक
अतिरिक्त लाभहरु : बीमा शुल्क छुट सुविधा - मासिक आय सुविधा - दोहोरो दुर्घटना लाभ
☝️
यो एक स्वोच्छिक लाभ हो । बीमाङ्क रकम वा रु. ५० लाख मध्ये जुन कम हुन्छ, सो रकम बराबर यो लाभ लिन सकिन्छ ।

घातक रोग अतिरिक्त लाभशरु
यसले २० घातक रोगहरुको जोखिम वहन गर्दछ ।
यो एक स्वोच्छिक लाभ हो । बीमाङ्क रकम वा रु. ५० लाख मध्ये जुन कम हुन्छ, सो रकम बराबर यो लाभ लिन सकिन्छ ।
यसले कम वीमाशुल्कमा बढी प्रतिफल (बोनसको रुपमा) र वीमितहरुको उचित जोखिम वहन गर्दछ ।

पेन्सन बीमा ले मात्र परीवार लाई गरीब हुन बाट बचाउन सक्छ ।  - 9852048746, 9804348746
02/04/2022

पेन्सन बीमा ले मात्र परीवार लाई गरीब हुन बाट बचाउन सक्छ ।
- 9852048746, 9804348746

Address

Insurify Life
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Pensionify Life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pensionify Life:

Share