Chirayu Bachat Tatha Rin Sahakari Sanstha Limited

Chirayu Bachat Tatha Rin Sahakari Sanstha Limited "बचत गर्ने बसालौं बानी, चिरायुले सुदृढ पार्छ हाम्रो जिन्दगानी"

यस संस्थाका व्यवस्थापक श्री शान्त बहादुर कार्कीको जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। उहाँको स...
18/07/2026

यस संस्थाका व्यवस्थापक श्री शान्त बहादुर कार्कीको जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। उहाँको सु–स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना गर्दछौं।
तपाईको कुशल नेतृत्व, इमान्दारिता र समर्पणले संस्थाको उन्नति र सदस्यहरूको विस्वास अझ सुदृढ हुँदै जाओस्। आगामी दिनहरू अझ सफल, ऊर्जावान् र उपलब्धिमूलक बनून् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

17/07/2026
कार्यालय सहायक श्री सदिक्षा भट्टराईले  यस संस्थामा रहँदा पुर्‍याउनुभएको समर्पित सेवा, इमानदारी, मेहनत र जिम्मेवारीप्रति ...
17/07/2026

कार्यालय सहायक श्री सदिक्षा भट्टराईले यस संस्थामा रहँदा पुर्‍याउनुभएको समर्पित सेवा, इमानदारी, मेहनत र जिम्मेवारीप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।तपाईंको योगदान सधैं स्मरणीय रहनेछ। आगामी जीवन तथा कार्ययात्रामा निरन्तर सफलता, सुस्वास्थ्य, सुख, समृद्धि र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै सम्मानपूर्वक बिदाइ गर्दछौं।

11/07/2026
05/07/2026

सिप सिकौँ, आत्मनिर्भर बनौँ
चिरायु बचत तथा ऋण सहकारी संस्था लि., इटहरी–२ द्वारा महिलाहरूको महान पर्व हरितालिका तीज को अवसरमा "रबर बेन्ड ( कपाल बाँध्ने) सम्बन्धी एकदिने निःशुल्क सीपमूलक तालिम सञ्चालन गरिने भएकोले इच्छुक महिलाहरूलाई सहभागी हुन हार्दिक अनुरोध गरिन्छ।
तालिम सम्बन्धी विवरण
सहभागी संख्या: पहिलो ५० जना
मिति: २०८३/०३/२७, शनिबार
समय: बिहान १०:३० बजे
स्थान: चिरायु भवन
नाम दर्ता:
पहिलो १ देखि ५० सम्म नाम दर्ता गराउने सहभागीहरूलाई मात्र तालिममा सहभागी गराइनेछ।

वक्तृत्वकला प्रतियोगिता 2083/3/20
04/07/2026

वक्तृत्वकला प्रतियोगिता 2083/3/20

Address

Itahari-2, Aanpgachhi
Itahari

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97725475309

Website

Alerts

Be the first to know and let us send you an email when Chirayu Bachat Tatha Rin Sahakari Sanstha Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chirayu Bachat Tatha Rin Sahakari Sanstha Limited:

Shortcuts

Share