Sukilumba help fund for poor and helpless

Sukilumba help fund for poor and helpless This organization hepls poor people and carries over social works

29/03/2026

नजिर राम्रो बसेन भने त्यसको प्रभाव दीर्घकालीन रूपमा निकै गम्भीर हुन सक्छ। अहिले देशमा आन्दोलन सुरु भइसकेको अवस्थामा प्रश्न उठ्छ—के सरकारले राजीनामा दिएर बस्ने हो, कि बल प्रयोगतर्फ जाने हो ?
जब जुलुस सडकबाट सदनसम्म पुग्ने अवस्था आउँछ, तब के राज्य संयन्त्र चुप लागेर बस्छ ? कि आन्दोलनकारीहरुलाई नै बन्दुक जिम्मा लगाएर प्रहरी सरेन्डर गर्छ ? पक्कै पनि त्यसो हुँदैन। राज्यको दायित्व शान्ति–सुरक्षा कायम गर्नु हो, तर त्यो गर्दा संयम, कानुनी प्रक्रिया र मानवअधिकारको मर्यादा पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
यदि यस्तै परिस्थितिमा कसैले ज्यान गुमायो र आयोगले प्रहरीका IGP, प्रधानमन्त्री (PM) र गृहमन्त्री (HM) लाई दोषी ठहर गर्‍यो भने, त्यसले भविष्यका लागि गम्भीर नजिर बसाल्न सक्छ। त्यसपछि हरेक सरकार प्रमुखलाई नै आपराधिक जिम्मेवारीको डरले काम गर्न हिच्किचाउने अवस्था आउन सक्छ।
यदि यस्तो अभ्यास स्थापित भयो भने, भविष्यमा देशले यस्ता उच्च जिम्मेवारी सम्हाल्न इच्छुक र सक्षम व्यक्तिहरू पाउनै गाह्रो हुन सक्छ। जिम्मेवारी लिनुभन्दा डराउने प्रवृत्ति बढ्दै जाँदा अन्ततः शासन प्रणालीमै अस्थिरता निम्तिन सक्छ। "धन्यवाद"

13/01/2026

10 वर्ष पहिले

21/11/2025
19/08/2024

Ba bhaneko ba nai ho

08/05/2021

सुकिलुम्बा गरिब असहाय सहयोग कोष

सुकिलुम्बा बिमान स्थल
17/04/2021

सुकिलुम्बा बिमान स्थल

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Sukilumba help fund for poor and helpless posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share