Banker's Club Ilam

Banker's Club Ilam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Banker's Club Ilam, Bank, Ilam.

भोलि बिहान ६:०० बजे।
21/08/2026

भोलि बिहान ६:०० बजे।

18/08/2026

🏃‍♂️ बैंकर्स क्लब इलामको मिनी म्याराथन

बैंकर्स क्लब इलामको वार्षिक उत्सवको अवसरमा मिनी म्याराथन आयोजना गर्न लागिएको छ।

बैंकर्स क्लब इलाममा आबद्ध बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कर्मचारीज्यूहरूलाई यस मिनी म्याराथनमा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दछौँ।

Route: टुडिखेलबाट धोबिधारा हुँदै पुन:इलाम चोक बजारसम्म

Prize: प्रथम पुरुष र प्रथम महिला १/१ जनालाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र

मिति / समय: २०८३/०५/०६ गते शनिबार बिहान ६:०० बजे, टुडिखेल

बैंकर्स क्लब इलाम परिवार
हार्दिक निमन्त्रणा तथा आह्वान 🙏

🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎉Laxmi Sunrise Bank, इलाम शाखामा कार्यरत आदरणीय शाखा प्रमुख श्री नवनिधि ढकाल सरलाई जन्मदिन...
11/08/2026

🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎉
Laxmi Sunrise Bank, इलाम शाखामा कार्यरत आदरणीय शाखा प्रमुख श्री नवनिधि ढकाल सरलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

उहाँको जीवन सधैं सुख, शान्ति, सु–स्वास्थ्य, सफलता तथा निरन्तर प्रगतिले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ सफल, सुखद र उपलब्धिमूलक रहून् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏🎂

नेपाल एसबिआई बैंक, इलाम शाखामा कार्यरत आदरणीय श्री अनुप घिमिरे सरलाई जन्मदिनको हार्दिक शुभकामना। 🎉🎂
03/07/2026

नेपाल एसबिआई बैंक, इलाम शाखामा कार्यरत आदरणीय श्री अनुप घिमिरे सरलाई जन्मदिनको हार्दिक शुभकामना। 🎉🎂

हाम्रो बैंकर क्लब ईलामका पुर्व अध्यक्ष आदरणीय पिताम्बर खड्काको सरको सम्झनामा आज मंगलबार साँझ इलाम चोक बजारमा सरको आत्माक...
26/05/2026

हाम्रो बैंकर क्लब ईलामका पुर्व अध्यक्ष आदरणीय पिताम्बर खड्काको सरको सम्झनामा आज मंगलबार साँझ इलाम चोक बजारमा सरको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
साथै उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यक्रममा उपस्थिति जनाई श्रद्धाञ्जली ब्यक्त गर्नुहुने हुने हाम्रा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, शुभेच्छुक तथा स्थानीयहरु प्रती हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं।।

"हार्दिक श्रद्धासुमन पिताम्बर सर"

26/05/2026

बैकर्स क्लब ईलामका पुर्व अध्यक्ष तथा लामो समय ईलामलाई कार्यक्षेत्र बनाइ कार्य गर्नुभएका हाम्रा बैकर्स सहकर्मी पिताम्बर खड्काकाे मिति २०८३ जेष्ठ ४ गते अकल्पनीय निधन भएकाेमा वहाँ प्रति श्रद्धाञ्जली अर्पण गर्न बैकर्स क्लब ईलामद्वारा मिति २०८३ जेष्ठ १२ गते मंगलबारका दिन साँझ ६:३० बजे ईलाम चाेकबजारमा दिप प्रज्वलन कार्यक्रम राखिएकाे हुँदा उक्त कार्यक्रममा सक्रिय सहभागीता जनाई, आफ्ना सम्पूर्ण कर्मचारी साथिहरू तथा अन्य शुभचिन्तक साथिहरूलाई समेत उपस्थित गराई कार्यक्रम सफल गराईदिनु हुन सबैमा विनम अनुराेध तथा जानकारी गराईन्छ ।

Ajod Insurance इलाम शाखामा कार्यरत शाखा प्रमुख एवं Bankers Club इलामका सचिव श्री Tika Ram Puri सरलाई जन्मदिनको हार्दिक श...
26/05/2026

Ajod Insurance इलाम शाखामा कार्यरत शाखा प्रमुख एवं Bankers Club इलामका सचिव श्री Tika Ram Puri सरलाई जन्मदिनको हार्दिक शुभकामना।
उहाँको जीवन सधैं सुख, शान्ति, सफलता तथा निरन्तर प्रगतिले भरिपूर्ण रहोस् भन्ने हार्दिक कामना गर्दछौं।

“Prime Commercial Bank, Biblate शाखामा कार्यरत शाखा प्रमुख एवं Bankers Club इलामका अध्यक्ष श्री Hemanta Neupane सरलाई जन...
23/05/2026

“Prime Commercial Bank, Biblate शाखामा कार्यरत शाखा प्रमुख एवं Bankers Club इलामका अध्यक्ष श्री Hemanta Neupane सरलाई जन्मदिनको हार्दिक शुभकामना।
उहाँको जीवन सधैं सुख, शान्ति, सफलता तथा निरन्तर प्रगतिले भरिपूर्ण रहोस् भन्ने हार्दिक कामना गर्दछौं।”

“नेपाल बैंक, इलाम शाखामा कार्यरत आदरणीय श्री Yogendra Karki सरलाई जन्मदिनको हार्दिक शुभकामना।उहाँको जीवन सधैं सुख, शान्त...
07/05/2026

“नेपाल बैंक, इलाम शाखामा कार्यरत आदरणीय श्री Yogendra Karki सरलाई जन्मदिनको हार्दिक शुभकामना।
उहाँको जीवन सधैं सुख, शान्ति, सफलता तथा निरन्तर प्रगतिले भरिपूर्ण रहोस् भन्ने हार्दिक कामना गर्दछौं।”

“मुक्तिनाथ विकास बैंक, इलाम शाखामा कार्यरत आदरणीय श्री टेक प्रकाश दाहाल सरलाई जन्मदिनको हार्दिक शुभकामना।उहाँको जीवन सधै...
05/05/2026

“मुक्तिनाथ विकास बैंक, इलाम शाखामा कार्यरत आदरणीय श्री टेक प्रकाश दाहाल सरलाई जन्मदिनको हार्दिक शुभकामना।
उहाँको जीवन सधैं सुख, शान्ति, सफलता तथा निरन्तर प्रगतिले भरिपूर्ण रहोस् भन्ने हार्दिक कामना गर्दछौं।” 🎉🎂

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Banker's Club Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category