Som Financial Doctor.

Som Financial Doctor. Our Mission is to help each Nepalese People to have Right Financial Planning .

छोराछोरीलाई ठूलो मान्छे बनाउन ठूलै रकम चाहिन्छ। त्यसैले त बेलैमा उनीहरुको जीवन बीमा गर्नैपर्छ। त्यसैले आजै नेपाल लाइफमा ...
30/11/2024

छोराछोरीलाई ठूलो मान्छे बनाउन ठूलै रकम चाहिन्छ। त्यसैले त बेलैमा उनीहरुको जीवन बीमा गर्नैपर्छ। त्यसैले आजै नेपाल लाइफमा जीवन बीमा गरिदिनुहोस्! किनकि जीवन अमूल्य छ।

27/11/2024

के तपाई अाफ्ना नानी बावुकाे उच्च शिक्षा अध्ययन गराउन चाहिने रकमका वारेमा चिन्तित हुनुहुन्छ । यदि त्यसाे हाे भने ।9852622922

23/11/2024
कतै तपाईकाे Insurance फेल त भएकाे छैन ?यदि हाे भने  Massage गर्नुहाेला म सधै सहयाेग गर्ने छु ।
18/11/2024

कतै तपाईकाे Insurance फेल त भएकाे छैन ?
यदि हाे भने Massage गर्नुहाेला म सधै सहयाेग गर्ने छु ।

आफ्नो सुखद भविष्यको लागि आज आफैंले गर्ने लगानी हो जीवन बीमा योजना, गरे आफैंलाई सुख, नगरे दुख हुन्छ। त्यसैले आजै नेपाल ला...
18/11/2024

आफ्नो सुखद भविष्यको लागि आज आफैंले गर्ने लगानी हो जीवन बीमा योजना, गरे आफैंलाई सुख, नगरे दुख हुन्छ। त्यसैले आजै नेपाल लाइफमा जीवन बीमा गरौं! किनकि जीवन अमूल्य छ।

Som Luitel

18/11/2024
आज कमाइ हुँदा केही रकम बचाएर जीवन बीमा योजनामा लगानी गरे भोलि कमाउन नसक्ने अवस्थामा त्यही बचतबाटै राम्रो आम्दानी हुन्छ। ...
15/11/2024

आज कमाइ हुँदा केही रकम बचाएर जीवन बीमा योजनामा लगानी गरे भोलि कमाउन नसक्ने अवस्थामा त्यही बचतबाटै राम्रो आम्दानी हुन्छ। जीवन बीमा भनेको मृत्यु पछिको योजना मात्र होइन यसले बुढेसकालमा पनि लाभ दिन्छ। यो कुरा मनन गरौं र आजै नेपाल लाइफमा जीवन बीमा गरौं।

सुखै सुखको मात्र हुँदैन जीवन, दुख पनि निश्चित छ। दुखमा पनि सहज जीवन जिउने उपाय हो जीवन बीमा योजना, त्यसैले आजै नेपाल लाइ...
13/11/2024

सुखै सुखको मात्र हुँदैन जीवन, दुख पनि निश्चित छ। दुखमा पनि सहज जीवन जिउने उपाय हो जीवन बीमा योजना, त्यसैले आजै नेपाल लाइफमा जीवन बीमा गरौं! दुखमा पनि ढुक्कसँग जिउन सकिन्छ।

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन् सम्पूर्ण नेपालीहरुमा...
31/10/2024

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन् सम्पूर्ण नेपालीहरुमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना

कतै तपाईकाे Insurance फेल त भएकाे छैन ?यदि हाे भने तलकाे WhatsApp Link मा Massage गर्नुहाेला ।
25/10/2024

कतै तपाईकाे Insurance फेल त भएकाे छैन ?
यदि हाे भने तलकाे WhatsApp Link मा Massage गर्नुहाेला ।

Address

Ilam
57300

Opening Hours

Monday 06:00 - 23:01
Tuesday 06:00 - 23:00
Wednesday 06:00 - 23:00
Thursday 18:11 - 23:00
Friday 06:00 - 23:00
Saturday 06:00 - 23:00
Sunday 06:00 - 23:00

Telephone

+9779819522922

Alerts

Be the first to know and let us send you an email when Som Financial Doctor. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Som Financial Doctor.:

Share