Sangat Savings and Credit Co-operative Limited

Sangat Savings and Credit Co-operative Limited Savings and Credit Co-operative located at Pathivara marg. Hetauda-4.

संगत बचत तथा ऋण सहकारी सस्थाका सेयर सदस्य कपडा तथा तयारी पोशाक व्यवसायी संधका सदस्य सुनिल दास को असामयिक निधनले मर्माहित...
03/11/2022

संगत बचत तथा ऋण सहकारी सस्थाका सेयर सदस्य कपडा तथा तयारी पोशाक व्यवसायी संधका सदस्य सुनिल दास को असामयिक निधनले मर्माहित भएका छौ , मृत आत्माको चिर शान्तिको कामना /हार्दिक श्रद्धाञ्जली तथा परिवार जनमा समवेदना प्रकट गर्दछौ । 🙏

05/10/2022

विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सम्वृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।🙏💐❤️

04/10/2022

देश /बिदेशमा रहनुहुने सम्पुर्ण दाजुभाइ ,दिदिबहिनी ,आमा बुबा सम्पुर्णमा बिजय दशमी ,नेपाल सम्बत ,शुभ दिपावली र छठ पर्वहरुको सुख ,शान्ति ,स्वास्थ र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

❤️❤️🙏🇳🇵🙏❤️❤️

25/09/2022
कर्मचारी आवश्यकता ।
09/09/2022

कर्मचारी आवश्यकता ।

यस संगत बचत तथा ऋण सहकारी सस्था लि. का प्रमोटर शेयर धनी राजेश सरलाई यो अवार्ड प्राप्त गर्नु भएको बधाई दिन चाहान्छौ ।
27/04/2022

यस संगत बचत तथा ऋण सहकारी सस्था लि. का प्रमोटर शेयर धनी राजेश सरलाई यो अवार्ड प्राप्त गर्नु भएको बधाई दिन चाहान्छौ ।

Address

Hetauda

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779855012213

Website

Alerts

Be the first to know and let us send you an email when Sangat Savings and Credit Co-operative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangat Savings and Credit Co-operative Limited:

Share