हेटौँडा रेमिट सेवा

हेटौँडा रेमिट सेवा हेटौँडा रेमिट सेवा
फोन नंबर : 057-524556
TCN रो?

12/08/2020

निषेधाज्ञा जारी भई सम्पूर्ण रुपमा हेटौंडा बन्दाबन्दी (लकडाउन) रहेका अवस्थामा
हामी अनलाईन मार्फत रेमिट सेवा प्रदान गरिरहेका छौं ।

स्वदेश तथा विदेशबाट पठाईएको रकम सिधै बैंक खातामा जम्मा पनि गरिने छ ।
हाम्रो भाईबर ग्रुपको लागि सम्र्पक नंं. ९८०२९००८३६/९८६१३०७२८३

29/12/2017

नमस्कार !
हामी बिहानको ९:०० बजे देखि बेलुकि ६:०० बजेसम्म यहाहरुको सेवामा सधै समर्पित हुनेछौ ।

Hetauda Remit Sewa
Contact No : 902913237
057-524556

26/06/2017

30/05/2017

इजिलिंक रेमिट्यान्स को आन्तरिक विप्रेषण (Domestic Remittance) सेवा पनि सुरु भएको जानकारी गराउछौ, साथै आन्तरिक विप्रेषण (Domestic Remittance) को Secret Key (Control No.) E बाट सुरु भै जम्मा ९ अंक को हुने पनि जानकारी गराउछौ (E.g. E12345678) !! थप जानकारी को लागि कार्यालय मा सम्पर्क गर्नु होला धन्यवाद

19/04/2017

अब LLC Trans-Sending Ltd.(Small World)बाट पठाएको पैसा सिटी एक्स्प्रेसबाट तुरुन्तै भुक्तानी गर्न सकिने छ ।
कारोबारको पिन नम्बर ९९ बाट सुरुभई १३ अंकको हुनेछ ।

आफ्नो सन्तानको मुखको हासोको अनुभवको तुलना केहि सँग गर्न मिल्दैन- हामी बुझ्छौं त्यसैले त्यो हासोको माध्यम हामी बन्दछौ ।
16/04/2017

आफ्नो सन्तानको मुखको हासोको अनुभवको तुलना केहि सँग गर्न मिल्दैन- हामी बुझ्छौं त्यसैले त्यो हासोको माध्यम हामी बन्दछौ ।

11/04/2017
05/04/2017

अब SMALLWORLD बाट पठाएको पैसा CITY EXPRESSबाट तुरुन्तै भुक्तनी गर्न सकिने जानकारी गराइन्छ ।

03/04/2017


Address

टि. सि. एन. रोड, मकवानपुर, बसपार्कको पिपलबोट नजिकै हेटौँडा-10, मकवानपुर
Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when हेटौँडा रेमिट सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हेटौँडा रेमिट सेवा:

Share