Mahila Milan Saving & Credit Co-operative Society Ltd., Makwanpur

  • Home
  • Nepal
  • Hetauda
  • Mahila Milan Saving & Credit Co-operative Society Ltd., Makwanpur

Mahila Milan Saving & Credit Co-operative Society Ltd., Makwanpur A leading financial institution of the country located in Padampokhari, Makwanpur, run by especially women.

18/05/2026
यस संस्थालाई सहकारी अध्ययन अवलोकन भ्रमणको केन्द्र बनाई पाल्नुहुने नारायणी बहुउद्देश्यीय सहकारी संस्था लि.पशुपतिनगर, हेटौ...
15/05/2026

यस संस्थालाई सहकारी अध्ययन अवलोकन भ्रमणको केन्द्र बनाई पाल्नुहुने नारायणी बहुउद्देश्यीय सहकारी संस्था लि.पशुपतिनगर, हेटौडाका अध्यक्ष ज्यू लगायत सम्पूर्ण सहकारी परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। साथै भ्रमण सहजीकरणकोअवसर प्रदान गरिदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।

यस संस्थाको २५ बर्ष को रजत जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम को विभिन्न विधामा पुरस्कार साथै सम्मान वितरण कार्यक्रम...
17/04/2026

यस संस्थाको २५ बर्ष को रजत जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम को विभिन्न विधामा पुरस्कार साथै सम्मान वितरण कार्यक्रमको सभाध्यक्ष संस्थाको अध्यक्ष श्री मिना थापा ज्यू बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री माननीय श्री बिनु रायमाझी ज्यूको प्रमुख अतिथ्यता, हेटौडा उपमहानगरपालिका १३ का वडाध्यक्ष पेम्पा लामा ज्यूको विशेष अतिथ्यता, सहकारी सङ्घ ली का अध्यक्ष श्री नारायण देवकोटा ज्यू, मकवानपुर जिल्ला संघका सदस्य श्री शंकर प्रसाद काला खेती ज्यू, राष्ट्रिय सहकारी बैंक का शाखा प्रमुख श्री समिर श्रेष्ठ ज्यू, नेफस्कुनका शाखा प्रमुख श्री ज्योति महत ज्यू यसैगरी विभिन्न कार्यालयका प्रमुख ज्यूहरू, विभिन्न सहकारीका अध्यक्ष ज्यूहरु साथै पूर्व समितिका विभिन्न पदमा रहनुभएका साथीहरूको आतिथ्या तथा उपस्थितिमा कार्यक्रम भव्य र सभ्य रूपमा समापन गरियो। धन्यवाद।

२५ आै रजत जयन्तीको अवसरमा मिति २०८२ चैत्र ३० गते समुह समुह बीच हाजिरी जवाफ प्रगियोगिता सम्पन्न गरियो ।
16/04/2026

२५ आै रजत जयन्तीको अवसरमा मिति २०८२ चैत्र ३० गते समुह समुह बीच हाजिरी जवाफ प्रगियोगिता सम्पन्न गरियो ।

Address

Padampokhari
Hetauda

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97757415041

Alerts

Be the first to know and let us send you an email when Mahila Milan Saving & Credit Co-operative Society Ltd., Makwanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahila Milan Saving & Credit Co-operative Society Ltd., Makwanpur:

Share