Janachetana Saving & Credit Cooperative Ltd, Hetauda

Janachetana Saving & Credit Cooperative Ltd, Hetauda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janachetana Saving & Credit Cooperative Ltd, Hetauda, Bank, Hetauda-15, Ratomate, Hetauda.

27/07/2026
राष्ट्रिय सहकारी नियमन प्राधिकरण -National Cooperative Regulatory Authority_पुल्चोक,ललितपुर -Pulchowk,Lalitpur_ बाट सहका...
27/04/2026

राष्ट्रिय सहकारी नियमन प्राधिकरण -National Cooperative Regulatory Authority_पुल्चोक,ललितपुर -Pulchowk,Lalitpur_ बाट सहकारी संस्थाको सञ्चालन इजाजत पत्र -Operative License of Co-operative_ प्राप्त भएको सम्पुर्ण शेयर सदस्यहरुमा जानकारी गराँउदछौं ।

यस सहकारी सस्थाबाट सहकारी अध्ययन अवलोकन भ्रमण गर्ने क्रममा सस्थाका अध्यक्ष श्री ज्योती माया टाेल्मा लक्ष्मी देबि ज्युको ...
13/04/2026

यस सहकारी सस्थाबाट सहकारी अध्ययन अवलोकन भ्रमण गर्ने क्रममा सस्थाका अध्यक्ष श्री ज्योती माया टाेल्मा लक्ष्मी देबि ज्युको नेतुत्वमा शेयर सदस्यहरुलाई पोखरा रोयल बचत तथा ऋण सहकारी सस्था लि.पोखराको असल अभ्यास आदान प्रदान गर्ने मौका दिनु भएकोमा पोखरा रोयल साकोस परिवारलाई सस्थाको तर्फबाट धन्यवाद व्यक्त गर्दछौ ।

यस  जनचेतना साकोसका २६ औ स्थापना दिवस कार्यक्रम हेटौंडा १५ का  वडा अध्यक्ष श्री सुनिल मोक्तान ज्युको प्रमुख अतिथिमा सदस्...
06/04/2026

यस जनचेतना साकोसका २६ औ स्थापना दिवस कार्यक्रम हेटौंडा १५ का वडा अध्यक्ष श्री सुनिल मोक्तान ज्युको प्रमुख अतिथिमा सदस्यहरुलाई विभिन्न विधामा पुरस्कार वितरण सहित बाल बचतकर्ताहरुको नृत्य प्रस्तुत गरि कार्यक्रम सम्पन्न गरियो ।

जनचेतना बचत तथा ऋण सहकारी सस्था लि.हेटौंडा १५ को आयोजना तथा एन्जल फाउन्डेसन शाखा कार्यलय सिमरा,बाराको प्राबिधिक सहयोगमा ...
25/03/2026

जनचेतना बचत तथा ऋण सहकारी सस्था लि.हेटौंडा १५ को आयोजना तथा एन्जल फाउन्डेसन शाखा कार्यलय सिमरा,बाराको प्राबिधिक सहयोगमा मिति २०८२/११/०३ गते प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि सचेतना कार्यक्रम सस्थाका अध्यक्ष श्री ज्योती लो ज्युको सभाध्यक्षमा र हेटौंडा १५ का वडा अध्यक्ष श्री सुनिल मोक्तान ज्युको प्रमुख अतिथिमा कार्यक्रम सम्ल्न्न गरियो । साथै सस्थाको तर्फबाट उपस्तिथि शेयर सदस्य ज्युहरुमा धन्यवाद व्यक्त गर्दछु । २०८२/११/०९ गतेका दिन एन्जल फाउन्डेसनकै प्राबिधिक सहयोगमा पाईल्स(बाबासिर),फिस्टुल र फिसर सम्बन्धि १ दिने शिशिर सम्पन्न गरियो ।

Address

Hetauda-15, Ratomate
Hetauda

Alerts

Be the first to know and let us send you an email when Janachetana Saving & Credit Cooperative Ltd, Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share