Asha Laghubitta Bittiya Sanstha Ltd ,Harnamadi Branch

Asha Laghubitta Bittiya Sanstha Ltd ,Harnamadi  Branch To provide accessible, qualitative and competitive microfinance services to uplift the living standa

 प्रकाशित मिति :२०८२/०४/०७नेपाल राष्ट्र बैंकवाट "घ' वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको वस आशा लघुवित्त वित्तीय संस...
23/07/2025


प्रकाशित मिति :२०८२/०४/०७
नेपाल राष्ट्र बैंकवाट "घ' वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको वस आशा लघुवित्त वित्तीय संस्था लिमिटेड को केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूुको लागि
मेहनती, इमान्दार र अनुभवि कर्मचारीहरुको आवश्यकता भएकोले खुल्ला प्रतिस्पर्धावाट पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट सूचना
प्रकाशित भएको मितिले १५ दिन (मिति २०८२/०४/२१ गते) भित्र सस्ाको वेवसाइट http://vacancy.ashamicrofinance.com.np:70/careers/main_careers_indexबाट Vacancy मा गई अनलाइन
मार्फत आवेदन दिन आह्वान गरिन्छ।

28/02/2025
कर्जा चुक्ता गर्न आउने बारेको  ३५ (पैतिस)  दिने सार्वजनिक सुचना
11/07/2024

कर्जा चुक्ता गर्न आउने बारेको ३५ (पैतिस) दिने सार्वजनिक सुचना

24/06/2024

संस्थामा ऋण तिर्न सम्पर्कमा नआउने ऋणि सदस्यका लागि सम्झना🙏✍️............
प्रिय ऋणी सदस्य ज्यु, ब्याजकाे लाेलाजमा परि अरु साहुकाे मन जित्नु भाे त्याे साहुले हामिलाइ तपाईं संग बाेल्न दिदैन तपाई अब समस्या मा थप पर्दैहुनु हुन्छ । ध्यानाकर्षण हाेस ....🙅‍♂️🙅‍♂️
हिजो तपाईको बन्दै गरेको घरको छानो हाल्न पैसा पुगेन भनेर लघुबित्त बाट ऋण लिनु भो, छानो हाल्नु भो। छोराको भिजा लाग्यो लघुबित्तले ऋण दिनु पर्यो भन्नू भो ऋण लिनु भो, छोरीको कलेज भर्ना गर्न पैसा चाहियो भन्नू भो ऋण लिनु भो, खाली बस्नु पर्यो पेसा गर्छु भन्नू भो ऋण लिनु भो, श्रीमतीको उपचारमा पैसा पुगेन भन्नू भो ऋण लिनु भो, खाडिमुलुक छिर्नलाई टिकटको पैसा पुगेन भन्नू भो ऋण लिनु भो, कृषि कर्म गर्छु, भैंसी, बाख्रा पाल्छु, डेरी खोल्छु पसल गर्छु, कुखुरा पाल्छु आत्मनिर्भर बन्छु भन्नू भो ऋण लिनु भो। कसैको सापटी फिर्ता गर्न नसकेर तपाईको ससुराली सम्म लाज हुँदा पनि तपाईं लघुबित्त मै आउनु भो किनकी यो लघुबित्त तपाईको आफ्नाे स्वामित्वको लघुबित्त थियो,जस्ले तपाईको इज्जत पल-पलमा बचाँउदै आयो, तर तपाईले लगेको ऋण तिर्न तपाईं कहिल्यै आउनु भयन,किन ???? के सिङ्गो लघुबित्त तपाईको दैलामै आउनु पर्ने हो र,?? त्यो हो भने पनि हामी अवस्य आउने छौं, तर हामिलाई बिश्वास छ त्यो भन्दा पहिला तपाईं नै यस लघुबित्तमा आएर आफ्नो नाउँको हिसाबकिताब मिलान गर्नु हुनेछ,तपाईले लगेको ऋण तिर्नको लागि अर्को कोहि आउदैन, तपाईं बाहेक,,बुझ्नु भो नि,? कि अझै थप्नु पर्छ,एउटा सत्य कुरा के हो भने तपाईंले लिएको ऋण तिर्नै पर्छ,यस्को कुनै पनि विकल्प छैन, किनकी यो पैसा तपाई जस्तै अर्को सदस्यको बचतको पैसा हो, कुनै लघुबित्त अनुदान होईन, धन्यवाद, जय लघुबित्त !

Vacancy Announcement
28/07/2022

Vacancy Announcement

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सुरुंगा द्वारा कनकाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रोसन सुवेदी ...
02/07/2022

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सुरुंगा द्वारा कनकाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रोसन सुवेदी तथा स्थानीय भर भलादमी को उपस्थितीमा सुरुङ्गा शाखा प्रबन्धक मनिष गौतमले सोही वडामा अबस्थित कृष्ण प्रणामी वृद्धाश्रम रहनुभएका १५ जना वृद्ध आमाहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । लघुवित्तले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न सामग्री वितरण गरेको हो।
Kankai Nagarabasi कन्काई नगरबासी झापा

01/11/2021

काठमाडौं । आशा लघुुवित्त वित्तीय संस्थाले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड २३ लाख ९२ हजार रुप...

रोजगारी को अवसर ।
27/08/2021

रोजगारी को अवसर ।

Address

Hetauda

Opening Hours

Monday 07:30 - 16:00
Tuesday 07:30 - 16:00
Wednesday 07:30 - 16:00
Thursday 07:30 - 16:00
Friday 07:30 - 13:30
Sunday 07:30 - 16:00

Alerts

Be the first to know and let us send you an email when Asha Laghubitta Bittiya Sanstha Ltd ,Harnamadi Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Asha Laghubitta Bittiya Sanstha Ltd ,Harnamadi Branch:

Share