Namaste Makawanpur Co-Operative

Namaste Makawanpur Co-Operative Namaste Makwanpur Saving & Credit Cooperative Ltd. Hetauda-4
Ph No. 057524804
[email protected]
Reg No-731/064/065

09/03/2023

नमस्ते मकवानपुर सहकारीमा दैनिक बचत संकलन कार्य लागी बजार सहायक आवश्यक भएकोले ईच्छुकले सम्पर्क गर्नुहोला । 9845027760, 524804

नमस्ते मकवानपुर साकोसका बजार सहायक सुभद्रा कार्की (चैत्र २०) को शुभ जन्मदिन परेकाे हुंदा उहाँको सुस्वास्थ्य दिर्घायु तथा...
14/03/2022

नमस्ते मकवानपुर साकोसका बजार सहायक सुभद्रा कार्की (चैत्र २०) को शुभ जन्मदिन परेकाे हुंदा उहाँको सुस्वास्थ्य दिर्घायु तथा उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना ।

02/05/2021
नमस्ते मकवानपुर साकोसको ब्रोसर ।
20/04/2019

नमस्ते मकवानपुर साकोसको ब्रोसर ।

19/04/2019
स्वास्थ्य नै समृद्धि हो ।नमस्ते मकवानपुर  सहकारीको ११ औं स्थापना दिवसको अवसरमा चैत्र ३० र बैशाख १ गते भएको निशुल्क स्वास...
18/04/2019

स्वास्थ्य नै समृद्धि हो ।
नमस्ते मकवानपुर सहकारीको ११ औं स्थापना दिवसको अवसरमा चैत्र ३० र बैशाख १ गते भएको निशुल्क स्वास्थ्य परिक्षण शिविर र बैशाख ५ भएको रक्तदान कार्यक्रममा सहभागी भै सामजिक कार्यमा अग्रसरता देखाउनु भएकोमा संचालक, उपसमिति, कर्मचारी लगायत सम्पुर्ण सदस्य ज्युहरुलाई हार्दिक धन्यवाद ।
आज कै दिनबाट सहकारीले चेक प्रणालीबाट सदस्यको बचत भुक्तानी/कारोबार संचालन गरेकोले सदस्य ज्युहरुले संस्थामा आई भुक्तानी पुर्जा अर्थात चेक लिनुहुन अनुरोध गर्दछौं ।

Address

Hetauda

Telephone

057524804

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Makawanpur Co-Operative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Makawanpur Co-Operative:

Share