20/08/2026
हार्दिक बधाई तथा उच्च सम्मान!
आफ्नो निरन्तर मेहनत, लगनशीलता, उत्कृष्ट कार्यसम्पादन र समर्पणका साथ TOT-2027 का लागि हेटौडा शाखाबाट प्रथम तथा नेपालभरबाट द्वितीय स्थान हासिल गरी गौरवपूर्ण सफलता प्राप्त गर्नुभएकोमा श्री राम कुमार अधिकारीज्यूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!
यो सफलता केवल एउटा उपलब्धि मात्र होइन, मेहनत, अनुशासन र उत्कृष्टताको प्रेरणादायी उदाहरण हो।
हेटौडा शाखाको गौरवलाई अझ उचाइमा पुर्याउनुभएकोमा सम्पूर्ण शाखा परिवार गर्व गर्दछ।
आगामी दिनमा अझ ठूला सफलता र नयाँ कीर्तिमानहरू हासिल गर्दै जानुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
-- हेटौडा शाखा परिवार