28/04/2017
http://merolagani.com/NewsDetail.aspx?newsID=33133
साइन रेसुङ्गा डेभलपमेण्ट बैंक (@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ९० लाख पाँच हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ७९ लाख ९५ हजार रुपैंया खुद नाफा कमाएको बैंकले खुद नाफा ४३ प्रतिशतले बढाएको हो ।