मैत्री सहकारी संस्था , बलेटक्सार शाखा, गुल्मी

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • मैत्री सहकारी संस्था , बलेटक्सार शाखा, गुल्मी

मैत्री सहकारी संस्था , बलेटक्सार शाखा, गुल्मी मैत्री सहकारी संस्था बलेटक्सार साखाको सूचना र गतिबिधि दिने हाम्रो प्रयास |

मैत्री सहकारी संस्था बलेटक्सार साखा अन्तर्गत बलेटक्सार, थानपति, बम्घा, हर्दिनेटा, दिगाम, ग्वादी,पल्लीकोट आदि गाबिसमा हाम्रो सेवा विस्तार गरिएको छ | बलेटक्सार साखाको लागि अर्जुन प्रसाद आचार्यको व्यस्थापन, थानेश्वोर पोख्रेलको सह व्यस्थापन , बरिस्ठ फिल्ड सहायक सुरज पन्थी, फिल्ड सहायक पवित्रा पौड्याल र प्रशिक्ष्यार्थीको रुपमा तुलसीराम ज्ञवाली रहनु भएको छ |

Address

Gulmi Tamghas
-

Website

Alerts

Be the first to know and let us send you an email when मैत्री सहकारी संस्था , बलेटक्सार शाखा, गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share