Routine of gulmi darbar banda

Routine of gulmi darbar banda सूचना र घटनको बारे थाहाँ पाउन को लागि हामीलाई फलो गर्नुहोस्

तस्बिर मा मात्रै रह्यो है एक पटक आवाज सुन्न छ 😭न काख मा न साथ मान आवाज मा यो हासो सकियो यो साथ सकियोयो खुसी सकियोपरिवार ...
29/09/2024

तस्बिर मा मात्रै रह्यो है एक पटक आवाज सुन्न छ 😭
न काख मा
न साथ मा
न आवाज मा

यो हासो सकियो
यो साथ सकियो
यो खुसी सकियो
परिवार सकियो
सकियो सर्बस्व सकियो
जीवन जिउने आधार सकियो
बाँच्ने रहर सकियो
पुरै संसार सकियो
फर्केर आउने घर सकियो
एउटा फुल थियो कोपिला सँगै एउटा आधार थियो सीर सँगै
न फुल न कोपिला न सीर न सहारा
न बाँच्ने आधार 😭😭😭😭
लूटिस नि सर्बस्व
कहाँ छौ एक बोली मात्र देउन कहाँ छौ 😭😭😭
सँगसँगै लैजाउन मलाई पनि 😭( माझीको वालबाट )
गुल्मीदरवार ७ चारपाला लामडाडा स्थाइ बसोबास गर्ने ,हाल बुटवलमा ब्यापार गरि बस्ने माझी भनेर चिनिने उहाँ निकै मार्माहतमा हुनुहुन्छ ।
उहाको बाबा , श्रीमती ,छोरा एक साथ भगवान को प्यारो हुनु भयो।
आउनुहोस् हामी पनि माझिको दुखमा साथ दिनु, गहिरो समबेदना प्रकट गरौ।

 #सहयोगको लागि हार्दिक अनुरोध🙏🙏🙏                                        बिषय : कक्लियर ईम्प्लान्ट शल्यकृयाको लागि उपयुक्...
27/09/2024

#सहयोगको लागि हार्दिक अनुरोध🙏🙏🙏 बिषय : कक्लियर ईम्प्लान्ट शल्यकृयाको लागि उपयुक्त रहेको
आर्थिक सहयोग सबन्धमा।
श्री जो सँग सम्बन्धित छ।
उपरोक्त सम्बन्धमा गुल्मी जिल्ला गुल्मी दरबार गा•पा• वडा न: ४
(साविक बिरबास गा•बि•स•वडा न:६)बस्ने स्वा•सन्तोष राकश
को जेठी छोरी को छोरी भिम बहादुर बलाल को कान्छो छोरा को छोरी सुर्य बहादुर बलाल को छोरी बर्ष ३ भएकी सुभिका बलाल लाई सुनाई समस्या भई समाधान गर्नको लागि यस त्रि•वि•शिक्षाण अस्पतालको कान,नाक,तथा घाँटीको बहिरङ्ग बिभागमा जचाउन आउदा समस्या सम्बन्धि सम्पुर्ण परीश्रणहरू पश्चात औषधि, सामान्य वा अत्यधिक उच्च श्रमताको आधुनिक डिजिटल श्रवणयत्रको प्रयोग गर्दा समेत सँतोथप्रद सुनाई प्राप्त हुन नसक्ने देखिएकोले उपयुक्त श्रवणशक्ति प्राप्त गर्न कक्लियर ईम्प्लान्ट शल्यकृया गर्नुपर्ने देखिन्छ । तेस्रकारण कक्लियर ईम्प्लान्ट
शल्यकृया गराउनको लागि ठुलो खर्च लाग्ने भएकोले निजको घरको आर्थिक अबस्था अतिनै कमजोर रहेकोले निजलाई आर्थिक सयोग उपलब्ध गराईदिनु हुन सम्पूर्ण देश बिदेश तथा सोदेश मा रहनुभएका सयोगार्थी मनहरूमा सो इच्छ अनुसार सहयोगको लागी हार्दिक अपिल गर्दछौं
सेवा नै धर्म ह
सयोगको लागी For Help
नाम: सुर्य बहादुर बलाल name:Surya Bahadur Balal
फोन न:९८५७०७०७०९ phon no:9857070709
खात नः१२३०७०१००००६६६ kha.no:12307010000666
ग्लोबल आइएमई बैक लि• Global ime bank Ltd.

र जस्जसले सयोग वा सापतीको रूप्म दिनुभयाको रकम छ जुन् माध्याम्बात दिहुनुहुन्छ नाम,ठेगाना र रकम खुलायर सुर्य बहादुर बलाल को WhatsApp न:9857070709 मा SMS गरिदिनुहुन बिनन्रअनुरोध छ।

दशैँ आउन १९ दिन बाँकी: कोको आउदै हुनुहुन्छ त गुल्मिमा यसपालि दशैमा Photo:Dinesh basnet(kaji photo)
14/09/2024

दशैँ आउन १९ दिन बाँकी: कोको आउदै हुनुहुन्छ त गुल्मिमा यसपालि दशैमा
Photo:Dinesh basnet(kaji photo)

गुल्मी दरबार गाउँ पालिका वडा नं ४ विरवास का वडा सदस्य अमर सनानीको गए राती उपचार को क्रममा बुटवलको लुम्बिनी अस्पतालमा दुः...
09/09/2024

गुल्मी दरबार गाउँ पालिका वडा नं ४ विरवास का वडा सदस्य अमर सनानीको गए राती उपचार को क्रममा बुटवलको लुम्बिनी अस्पतालमा दुःखद निधनले हामी विरवास बासी शोकमा परेको छौ साथै उहाँ को आत्माले बैकुण्ठमा बास पाओस सोककुल घर परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन
हार्दिक श्रद्धाञ्जली

30/08/2024

सिताराम मन्दिर बाट देखिएक ठाउँ

अत्यन्तै दु:खद खबर्😥भर्खरै कोहलपुर नेपालगन्ज सडक खण्ड स्थित नमस्ते रिसोर्ट अगाडि सडक क्रस गर्न लागेको बाईकलाई बचाउने क्र...
29/08/2024

अत्यन्तै दु:खद खबर्😥
भर्खरै कोहलपुर नेपालगन्ज सडक खण्ड स्थित नमस्ते रिसोर्ट अगाडि सडक क्रस गर्न लागेको बाईकलाई बचाउने क्रममा बस दुर्घटना भएको छ भने दुर्घटनामा केहिको मृत्यु भएको जानकारी थप विवरण आउन बाँकी

कृष्ण जन्माष्टमीको सबैमा हार्दिक शुभकामना। भगवान श्री कृष्णले सबै को मनोकामना पूरा गुरुन। #जन्माष्टमी_को_हार्दिक_शुभकामन...
26/08/2024

कृष्ण जन्माष्टमीको सबैमा हार्दिक शुभकामना। भगवान श्री कृष्णले सबै को मनोकामना पूरा गुरुन।
#जन्माष्टमी_को_हार्दिक_शुभकामना

25/08/2024

गुल्मी दरबार ४ वीरवास बजार व्यवस्थापन समिति को आयोजनामा गुल्मी दरबार ५ अमरअरबथोक को लाखे नाच वीरवास बजारमा

यही मिति २०८१ भदौ १० गते गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको सिमानास्थल भुवनेपार्क राम्चेडाँडा गौडाकोटमा अवस्थ...
24/08/2024

यही मिति २०८१ भदौ १० गते गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको सिमानास्थल भुवनेपार्क राम्चेडाँडा गौडाकोटमा अवस्थित सिताराम मन्दिरले बृहत खुल्ला तीज गीत प्रतियोगिता तथा लाखे नाच देखाउने भएको छ ।

तीज गीत प्रतियोगिताको लागि
प्रथम पुरस्कार नगद २५ हजार,
द्वितीय पुरस्कार १५ हजार र
तृतीय हुने समूहलाई नगद १० हजार रहेको छ ।

23/08/2024

तनहुँ बस दुर्घटना अपडेटः मृ*त्यु हुनेको संख्या २७ जना पुगेको छ । 💔

23/08/2024

पोखरादेखि काठमाडौंका लागि छुटेको ४० जना यात्रु सवार
भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ।

हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा 🌹बिरबास बजार ब्यबस्थापन समिति र बिरबास बजारमा अबस्थित व्यावसायिको पहलमा बिरबास मा ...
22/08/2024

हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा 🌹
बिरबास बजार ब्यबस्थापन समिति र बिरबास बजारमा अबस्थित व्यावसायिको पहलमा बिरबास मा हुँदै छ सभ्य अनि भब्य , नेवारी हरुको मुख्य सास्कृतिक नृत्य लाखे नाच 🌹🌹
हजुर तपाईं हाम्रो सुन्दर नगरी गुल्मी दरवार ४ बिरबास मा यहि मिति २०८१ भाद्र ९ गते आइतबार दिनको ठिक ३ बजे बाट साझ ८ बजे सम्म लाखे नाच हुने भएको हुँदा सो नाच को अबलोकन को लागि गुल्मीदरवार र छत्रकोट बासी सम्पुर्ण मा हार्दिक निमन्त्रणा गरिन्छ।।।।।।।।

Address

Birbas
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Routine of gulmi darbar banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share