News Lens Gorkha

News Lens Gorkha सत्य, तथ्य र निष्पक्ष समाचार हाम्रो प्रतिबद्धता

07/03/2026

Election 2082 Update: गोरखा क्षेत्र नं १ (चुम्नुब्री ७- छेकम्पार)
खसेको मत - गणना भएको मत -
🌳रुख - ८१
⭐️तारा - ४९
☀️सुर्य - ८८
🔔घण्टी - १३३

हालसम्मको कुल जम्मा
🌳रुख (प्रेमकुमार खत्री) - ५९०
⭐️तारा (हरिराज अधिकारी)- ५३०
☀️सुर्य (आरसी लामिछाने)- ७५
🔔घण्टी (सुधन गुरुङ्ग)- १०२९

07/03/2026

गोरखा क्षेत्र नं १ मतगणना अपडेट

🌳रुख (प्रेमकुमार खत्री) - ५०९
⭐️तारा (हरिराज अधिकारी)- ४८१
☀️सुर्य (आरसी लामिछाने)- ७५
🔔घण्टी (सुधन गुरुङ्ग)- ८९६

07/03/2026

गोरखा -२ को मतगणना अपडेट :

कबिन्द्र बुर्लाकोटी (घन्टी) : ८०७१
प्रकाशचन्द्र दवाडी (रुख) : ४२९४
लेखनाथ न्यौपाने (तारा) : ३३७१
मिलन चक्रे (सुर्य) : ९०१

07/03/2026

गोरखा–१ को मतगणना अपडेट

घण्टी १६०
रुख १२०
तारा ४२
सुर्य १३

07/03/2026

गोरखा -२ को अपडेट :

गोरखा नपा ८-१४ र अजिरकोट १-५

कबिन्द्र बुर्लाकोटी (घन्टी) : ७३३५+४७८ = ७८१३
लेखनाथ न्यौपाने (तारा) : २८१७+४८४ = ३३०१
प्रकाशचन्द्र दवाडी (रुख) : ३६६३+४५६ = ४११९
मिलन चक्रे (सुर्य) : ८०६+६६ = ८७२

07/03/2026

गोरखा -२ मतगणना अपडेट

लेखनाथ न्यौपाने (तारा) : २८१७
प्रकाशचन्द्र दवाडी (रुख) : ३६६३
कबिन्द्र बुर्लाकोटी (घन्टी) : ७३३५
मिलन चक्रे (सुर्य) : ८०६

गाेरखा क्षेत्र नं १ काे मतगणना सुरु भएको छ । सुरुमा चुमनुब्री गापाबाट मत गणना सुरु गरिने भएको छ ।
07/03/2026

गाेरखा क्षेत्र नं १ काे मतगणना सुरु भएको छ । सुरुमा चुमनुब्री गापाबाट मत गणना सुरु गरिने भएको छ ।

07/03/2026

गोरखा -२ को मतगणना अपडेट :

लेखनाथ न्यौपाने (तारा) : २३०१+४१५ = २७१६
प्रकाशचन्द्र दवाडी (रुख) : २२३०+५५६ = २७८६
कबिन्द्र बुर्लाकोटी (घन्टी) : ६४९८+४४३ = ६९४१
मिलन चक्रे (सुर्य) : ६९४+७२ = ७६६

07/03/2026

गोरखा -२ को मतगणना अपडेट :

लेखनाथ न्यौपाने (तारा) : 2479
प्रकाशचन्द्र दवाडी (रुख) : 2382
कबिन्द्र बुर्लाकोटी (घन्टी) : 6645
मिलन चक्रे (सुर्य) : 693

07/03/2026

गोरखा -२ को मतगणना अपडेट :

लेखनाथ न्यौपाने (तारा) : १७८४+२८० = २०६४
प्रकाशचन्द्र दवाडी (रुख) : १५४८+२७८ = १८२६
कबिन्द्र बुर्लाकोटी (घन्टी) : ६०६२+१४० = ६२०२
मिलन चक्रे (सुर्य) : ५८४+३७ = ६२१

हालसम्म गोरखा नगरपालिका ८-१४ र अजिरकोट गापा १ को गणना भएको छ ।

07/03/2026

गोरखा -२ को मतगणना अपडेट :

कबिन्द्र बुर्लाकोटी (घन्टी) 🔔: 6062
लेखनाथ न्यौपाने (तारा) ⭐️ : 1764
प्रकाशचन्द्र दवाडी (रुख) 🌳: 1548
मिलन चक्रे (सुर्य) ☀️ : 584

07/03/2026

गोरखा १ अपडेट:-

गोरखा क्षेत्र न. १ अन्तर्गतका सबै मतदान केन्द्रबाट मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा सङकलन भैसकेको छ । अब करिब ११ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

गोरखा १ मा निम्न उम्मेदवारहरु रहेका छन् । कसले बिजयी हासिल गर्ला त? कमेन्ट गर्नुहोला ।

१. राष्ट्रिय स्वतन्त्र पार्टी - सुधन गुरुङ
२. नेपाली कांग्रेस - प्रेम कुमार खत्री
३. नेपाली कम्युनिस्ट पार्टी - हरिराज अधिकारी
४. नेकपा एमाले - रामचन्द्र लामिछाने

Address

Gorkha

Alerts

Be the first to know and let us send you an email when News Lens Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Lens Gorkha:

Share