IPO NEPAL

IPO NEPAL IPO तथा शेयर बजार सम्बन्धी जानकारी को लागि
(3)

Rabindra Dhant after winning says, "अहिले नेपालमा धेरै नै गाह्रो अवस्थाहरू भइरहेछ। बाढी र पहिरो गर्दाखेरि। प्लीज, आफू-आफ...
28/08/2026

Rabindra Dhant after winning says, "अहिले नेपालमा धेरै नै गाह्रो अवस्थाहरू भइरहेछ। बाढी र पहिरो गर्दाखेरि। प्लीज, आफू-आफ्नो ठाउँबाट जति सक्नुहुन्छ सहयोग गरिदिनुहोला।"

Congratulations Tiger 🐅🩷Rabindra Dhant ले आजको खेल जितेर फाइनलमा पुगेका छन् । ❤️🇳🇵
28/08/2026

Congratulations Tiger 🐅🩷
Rabindra Dhant ले आजको खेल जितेर फाइनलमा पुगेका छन् । ❤️🇳🇵

28/08/2026

प्रधानमन्त्री कोषमा 36 घण्टामै 1 अर्ब 91 करोड रूपैयाँ जम्मा भएको छ । ❤️
हाम्रो देश हामीले बनाउने हो♥️

28/08/2026

Alert!! अस्ति बनेको ताल फुटेको जानकारी आयो ।

28/08/2026

🇳🇵❤️ देशप्रेम देखाउन उमेर होइन, सफा मन चाहिन्छ। 🇳🇵❤️ यो सहयोग रकमभन्दा पनि ठूलो कुरा उनको सोच, संस्कार र देशप्रतिको माया हो। ❤️सानी बहिनीलाई हृदयदेखि सलाम! 🙏🇳🇵थोपा थोपा मिली समुद्र बन्छ 🥺♥️

Braking : संयुक्त अरब इमिरेट्स (UAE) ले नेपालका बाढीपीडितहरूको राहतका लागि 1 करोड अमेरिकी डलर (10 मिलियन डलर)  रु. 1 अर्...
27/08/2026

Braking : संयुक्त अरब इमिरेट्स (UAE) ले नेपालका बाढीपीडितहरूको राहतका लागि 1 करोड अमेरिकी डलर (10 मिलियन डलर) रु. 1 अर्ब 52 करोड 78 लाख 20 हजार नेपाली रुपैयाँ आकस्मिक सहायता घोषणा गरेको छ।

धन्यवाद UAE! 🇦🇪❤️🇳🇵

📢 अत्यन्त जरुरी सूचनाहाल स्थायी बसोबास कृष्णपुर न पा गुलरिया-0५, कञ्चनपुर बस्ने रमेश राज जोशी नेपाली सेनामा कार्यरत को क...
27/08/2026

📢 अत्यन्त जरुरी सूचना
हाल स्थायी बसोबास कृष्णपुर न पा गुलरिया-0५, कञ्चनपुर बस्ने रमेश राज जोशी नेपाली सेनामा कार्यरत को क्रममा रसुवा मा हिजो आएको बाढी पछी सम्पर्क बिहिन भयेको खबर ले अत्यंत दुखी र चिन्तित बनाएको छ !

उहाँलाई कसैले देख्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै पनि जानकारी प्राप्त भएको छ भने, कृपया तुरुन्त तल दिइएको नम्बरमा सम्पर्क गरी खोजी तथा उद्धा'र कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
सम्पर्क नम्बर: 9868762624
कृपया सबैले यो सूचना Share गरेर सहयोग गरिदिनुहोला। 🙏

कसैले सहयोग गरेको story/post हाल्दा देखाए जस्तो लाग्छ भने तपाईं पनि सहयोग गरेर देखाइदिनुस, अहिले देशलाई सहयोगको खाँचो छ।...
27/08/2026

कसैले सहयोग गरेको story/post हाल्दा देखाए जस्तो लाग्छ भने तपाईं पनि सहयोग गरेर देखाइदिनुस, अहिले देशलाई सहयोगको खाँचो छ। ❤️🙏

27/08/2026

यथार्थ मा आधारित चेतना मुलक भिडियो

साँच्चै मानवता हराको हो र?

यस्तो सन्देश मुलक भिडियो बनाउने (sagarekoovlog ) Tiktok ID 🩷

Address

Godawari

Telephone

+9779847475394

Website

Alerts

Be the first to know and let us send you an email when IPO NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to IPO NEPAL:

Shortcuts

Share