Sanchaya Saving & credit co-operative Ltd.

Sanchaya Saving & credit co-operative Ltd. Saving and credit

यस  २०८१ बडा दशैंको सबैलाई हार्दिक मंगलमय शुभकामना ।।समस्त संचय परिवार ।।।
04/10/2024

यस २०८१
बडा दशैंको सबैलाई हार्दिक मंगलमय शुभकामना ।।

समस्त संचय परिवार ।।।

सुस्वास्थ्य, दिर्घायुको कामना सहितशुभ दिपावालिको‌‌ अवसरमा यस संचय परिवार सम्पूर्ण मा २०७९ सालको दिपावालिको हर्दिक मङलमय ...
24/10/2022

सुस्वास्थ्य, दिर्घायुको कामना सहित
शुभ दिपावालिको‌‌ अवसरमा यस संचय परिवार
सम्पूर्ण मा २०७९ सालको दिपावालिको हर्दिक मङलमय शुभकामना तथा नेपाल संवत् ११४३
भिन्तुना र छत पर्बको उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

Bijaya Dasami, suva dipawali, Nepa sambat tatha chhat parvako hardik mangalmaye suvakamana.
08/10/2021

Bijaya Dasami, suva dipawali, Nepa sambat tatha chhat parvako hardik mangalmaye suvakamana.

21/12/2020

सूचना ११ औ बार्षिक साधारण सभा हुने बारे !
नेपाल सरकार भूमि व्यवस्था एवं गरिवी निवारण मन्त्रालय सहकारी विभागले जारी गरेको महामारीमा साधारण सभा गर्ने निर्देशिका अनुरुप स्वास्थ सम्बन्धी मामपदण्ड पालना गर्दै यस संचय बचत तथा ऋण सहकारी संस्था लि . ले येही आउदो पौष १३ गते देखि १७ गते सम्म सहकारी भवनमै बिहान ११:०० बजे देखि ३:०० बजे सम्म साधारण सभा हुने हुदा सदस्यज्यूहरु ११ औ साधारण सभाको कार्यतालिका अनुरुप सहकारी भवनमा उपस्थीत भई साधारण सभामा सहभागी भईदिन हुन हार्दिक अनुरोध गर्दछौ |
१. पौष १३ गते सदस्य नं १ देखि ५००
२. पौष १४ गते सदस्य ५०१ देखि १५००
३. पौष १५ गते सदस्य १५०१ देखि २५००
४. पौष १६ गते सदस्य २५०१ देखि ३५००
५. पौष १७ गते सदस्य ३५०१ देखि माथि

Address

Godawari-14, Badegaun
Godawari

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97715560605

Alerts

Be the first to know and let us send you an email when Sanchaya Saving & credit co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share